पार्टीको नीतिविपरीत बोल्नेलाई कारबाही गर्ने एकीकृत समाजवादीको चेतावनी

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले पार्टीको नीतिविपरीत बोल्ने आफ्ना नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले आइतबार विज्ञप्ति जारी गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टीको नीतिविपरीत बोल्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो। महत्वपूर्ण जिम्मेवारीमा रहेका केही नेताहरुले पार्टीको सिद्धान्त, आचरण र विधानविपरीत हुने गरी सञ्चार माध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीका २२ जनाले फिर्ता लिए उमेदवारी (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट बागी उमेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीले दिएको निर्देशनबमोजिम उनीहरूले उमेदवारी फिर्ता लिएका हुन् । मंगलबार गठबन्धनका तर्फबाट बागी उमेदवारी दिएकाहरूलाई उमेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिइएको थियो । निर्देशनअनुसार प्रतिनिधिसभातर्फ चारजना र प्रदेशसभातर्फ १८ जनाले उमेदवारी फिर्ता लिएको अध्यक्ष माधवकुमार नेपालले एक विज्ञप्ति जारी...

दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गरिने नेकपा एसको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी वा स्वतन्त्र उम्मेदवारी दिने पार्टी नेता तथा कार्यकर्तालाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार तथा उनका प्रस्ताव र समर्थक पार्टीले कारबाही गर्ने चेतावनी दिएको हाे । पार्टीका महासचिव बेदुराम भुसालले ले सोमबार साँझ […]

पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही गर्छु : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार पार्टी कार्यालय तीनकुनेमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेभित्र केपी ओलीमा व्यक्तिवादी चरित्र देखा परेक...

एमसीसीबारे माधव नेपालले चेतावनी दिएपछि झलनाथ खनालले के भने ?

काठमाडौं, २५ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीको बैठकमा एमसीसीको विषयले माहोल तात्तिएको बुझिएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी निर्णय भइसकेकाले एमसीसीबारे जथाभावी नबोल्न र नलेख्न चेतावनी दिए । नेपालले फेसबुकमा केही नेतारुले एमसीसीबारे जथाभावी लेखेको भन्दै अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए । उनले अनुशासनमा बस्नुपर्ने भन्दै एमसीसी अनुमोदनको पक्ष नलिएको भए […]

गृहमन्त्रीलाई प्रश्न: तपाईं नेपाली हो कि भारतीय?

सत्ता गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि आक्रोशित अनेरास्ववियूले आइतबार गृहमन्त्रीको पुत्ला जलाएका हुन्। दार्चुला घटना र भारतीय हस्तक्षेपप्रति मौन सरकार मोदीको पुत्ला जलाउँदा चाँही कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको भन्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आक्रोश पोखे।

सत्ता गठबन्धनकै विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

सत्ता गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ । सोमबार दिउँसो अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् । सो क्रममा गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति पनि जलाइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि अनेरास्ववियू आक