थपिए ६३८ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको छ ।

सम्बन्धित सामग्री

थप २ जनाको मृत्यु, १५२ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार २९४ जनामा नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ । शुक्रबार १३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार […]

आज भेटिए ४५५ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौं : देशभरि आइतबार ४ सय ५५ जना कोरोना संक्रमित भेटिएका छन्। ४ हजार ८२९ जनामा गरिएको परीक्षणमा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ सय २ जना संक्रमणमुक्त भएका छन्। आज २ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन्। जसमा ६५ जना आइसियू र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने १८९ जना संस्थागत आइसोलेशनमा र ५ हजार २४६ जना संक्रमित होम आइसोलेशनमा

आज ४३८ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं, १४ साउन । पछिल्लो २४ घण्टामा चार सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ३६९९ जनामा गरिएको परीक्षणमा चार सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको […]

आज ५७७ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ५ सय ७७ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार २८२ जनामा गरिएको परीक्षणबाट ५ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो। आज २ जना संक्रमितको मृत्यु भएको छ भने २ सय ६९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ३५६ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा २४ सय ८ जना, ललितपुरमा ४६८ जना र भक्तपुरमा ५८ जना रहेका छन्। हाल ३४ जना संक्रमितको आइसियू र ५ जना संक्रमि

६३८ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं, १० साउन । पछिल्लो २४ घण्टामा ६३८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ५ हजार ५५ जनामा गरिएको परीक्षणमा ६ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, २१८ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । […]

६३८ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं : नेपालमा दिनहुँ कोरोना संक्रमित बढिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ हजार ५५ जनामा परीक्षण गर्दा ६ सय ३८ जना नयाँ संक्रमित थपिएका हुन्। २ हजार २ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ४ सय र २ हजार ८ सय ४० जनामा एन्टिजेन परीक्षण गर्दा २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।मन्त्रालयका अनुसार यो अवधिमा २ जना संक्रमितको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय १४ पुगेको छ । गत २४ घण्टामा २ सय १८ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए?

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३५४ जना संक्रमणमुक्त भएका छन्।

१ सय ५५ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ ।

३ हजार ७५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं, पुस २८ । पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५१ पीसीआर र ३ हजार ९८५ एन्टिजेन परीक्षण गर्दा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट […]

काठमाडौँ उपत्यकामा १४९ जना कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो  २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार  काठमाडौँमा ११२, भक्तपुरमा ८  र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन्। यस्तै गत २४ घण्टामा देशभर २६४ जना संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ। मंगलबार २६० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९१० […]