काठमाडौं, १० साउन । पछिल्लो २४ घण्टामा ६३८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ५ हजार ५५ जनामा गरिएको परीक्षणमा ६ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, २१८ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । […]