काठमाडौं, १४ साउन । पछिल्लो २४ घण्टामा चार सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ३६९९ जनामा गरिएको परीक्षणमा चार सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको […]