कपिलवस्तुमा रहेर विभिन्न क्षेत्रमा काम गरिरहेको थिएँ। सामान्य सफलता पनि हात नपरेको होइन। यसलाई त्यागेर धेरै कमाउने र रमाउने सपना बोकेर २०२२ को मे महिनामा जापान आइपुगें। नयाँ यात्रा तय गरेर सफलता पाएको उक्त दिनलाई म आफ्नो पुनर्जन्मको रूपमा लिएँ। विस्तारै टाढाबाट देखेको जापान र भोगेको जापानबीच धेरै ठूलो अन्तर भेट्न थालें। ठूलो जहाज चढी […]