प्रदेश १ः प्रदेशसभा बैठक निरन्तर स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ। माओवादी केन्द्रका सांसदहरूको विरोधका कारण सोमबारको प्रदेशसभा वैठक स्थगित भएको हो।...

सम्बन्धित सामग्री

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। विजनेश नभएपछि २२ दिन पछि सोमबारदेखि बसेको प्रदेश सभा बैठक मंगलबार नै अनिश्चितकालका लागि स्थगित गरिएको हो।...

यसरी स्थगित गरियो प्रदेश १ को प्रदेशसभा बैठक

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका भए पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेका कारण असफल भएको छ । उक्त प्रस्ताव टेबल नै नभई मंगलबार प्रदेशसभा बैठक स्थगित भएपछि मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रक्रिया एक दिन पर धकेलिएको हो ।सभामुख प्रदिपकुमार भण्डारीले मंसिर १ गते बुधबार बस्ने गरी मंगलबार प्रदेशसभा बैठक स्थगित गरेका हुन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेले बन्दको कारण आफ्ना सांसद आउन नसकेको भन्दै बैठक स्थगित गर्न मंगलबार बसेको कार्य व्य

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको प्रस्ताव

काठमाडौँ । नेकपा एमालेले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रस्ताव गरेको छ । प्रदेशसभाको मंगलबार (आज) बोलाइएको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत दिने तयारी छ । एमालेले विप्लव समूहले गरेको बन्दका कारण सांसदहरु आउन नसकेको भन्दै बैठक स्थगित गर्न माग गरेको हो । तर सत्तारुढ दलह बैठक रोक्न सहमत भएन् ।

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं, कात्तिक ७ । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मको लागि स्थगित भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउन आइतबारका लागि तय भएको प्रदेशसभा बैठक १५ गते बस्ने गरी स्थगित गरिएको हो । नेपाली कांग्रेस र नेकपा एमालेले बैठक स्थगित गर्न निवेदन दिएसँगै प्रदेश सभाका सचिव […]

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ सम्म स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ।...

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित

काठमाडौँ । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

विराटनगर । सत्तारूढ दल नेकपा एमालेले पनि आज (आइतबार) को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली काँग्रेसले बैठक रोक्न माग गरेको थियो । सम्बन्धित समाचार : प्रदेश–१ को प्रदेशसभा बैठक रोक्न काँग्रेसको माग काँग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको छ । एमालेले कात्तिक […]

प्रदेश १ को प्रदेशसभा बैठक असार ७ गतेसम्मका लागि स्थगित

विराटनगर। प्रदेश १ को प्रदेशसभा बैठक असार ७ गतेसम्मको लागि स्थगित भएको छ। प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले आगामी आर्थिक बर्ष २०७८/७९ बजेट प्रस्तुत गरेपछि बैठक स्थगित भएको हो। असार ७ गतेपछि सरकारले प्रस्तुत बजेटको विषयमा छलफल हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

प्रदेश १ को प्रदेशसभा बैठक भोलि ११ः३० बजेसम्मको लागि स्थगित

विराटनगर। प्रदेश १ को प्रदेशसभा बैठक भोलि ११ः३० बजेसम्मको लागि स्थगित भएको छ। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ११ जना सांसदले बोलेपछि बैठक स्थगित भएको हो। आजको बैठकमा विपक्षी दलका सांसदहरुले मात्र बोलेका थिए। भोलि पनि सरकारको नीति तथा कार्यक्रमकै विषयमा छलफल हुने प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए।