विरोधकाबीच बजेट प्रतिस्थापन विधेयक पेस

प्रतिनिधिसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस भएको छ। नेकपा एमालेका सांसदहरुको नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापना विधेयक पेस गरेका हुन्।  यसअघिको सरकारले पेस गरेको विनियोजन अध्यादेश प्रतिस्थापन गर्न विधेयक पेस...

सम्बन्धित सामग्री

निष्क्रिय बन्दै बजेट प्रतिस्थापन विधेयक

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संसद् बैठक ६ दिन पर धकेलिएको छ। मंगलबार बसेको बैठक असोज ४ गते बस्नेगरी स्थगित भएको छ। संसद् बैठक धकेलिँदा केपी ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश निष्क्रिय बनेका छन्। २५ गते पेस भएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पनि निष्क्रिय बन्ने भएको छ। अब सरकारले बजेटसम्बन्धी नयाँ विधेयक ल्याउनुपर्ने विज्ञहरूले बताएका छन्।  प्रमुख प्रतिपक्षी दल एमालेले भदौ २३ गते सुरु भएको संसद् अधिवेशनमा पहिलो दिनदेखि नै सभामुखविरुद्ध नाराबाजी गर्दै आएको छ। समस्या सम

छापामार शैलीमा बजेट प्रतिस्थापन विधेयक आयो, संसद अवरोध जारी राख्छौँ : एमाले

सरकारले छापामार शैलीमा बजेट प्रतिस्थापन गर्ने विधेयक संसद्मा पेस गरेको भन्दै एमालेले आपत्ति जनाएको छ। पार्टीले कारबाही गरेका १४ सांसदलाई कारबाही नगरेर सभामुख अग्नि सापकोटाले पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले संसद् अवरोध गरिरहेको छ।  एमालेको अवरोधबीच शुक्रबार संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस भएको थियो। ‘संसदीय मूल्य मान्यताविपरीतका काम भएका छन्, प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘संसद्मा हाम्रो पार्टीको विरोध जारी रहन्छ।’  संसदीय प्रक्रिया पूरा नगरी छापामार शैलीमा ब...

संसदमा बजेट प्रतिस्थापन विधेयक पेस हुँदै

प्रतिनिधिसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस हुने भएको छ। १५ मिनेटपछि बस्ने बैठकमा विनियोजन अध्यादेश प्रतिस्थापन विधेयक पेस गर्न लागिएको हो। अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेश गर्नेछन्। यसअघि केपी शर्मा ओली नेतृत्वको...

बजेट प्रतिस्थापन विधेयक शुक्रबार

सरकारले शुक्रबार संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोध नभए केही नयाँ कार्यक्रमसहित शुक्रबार संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस गरिने अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा भने एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध पु¥याएका थिए । आगामी बैठकमा पनि एमालेको अवरोध कायम नै रहन […]

बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश हुँदै

काठमाडौं, भदौ २३ । सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो । प्रतिपक्षको अवरोध नभए भदौ २४ (बिहीवार) नै उक्त विधेयक संसद्मा पेश गर्ने तयारी अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् […]

बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश हुँदै

सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो ।प्रतिपक्षको अवरोध नभए भदौ २४ (बिहीवार) नै उक्त विधेयक संसद्मा पेश गर्ने तयारी अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् । मन्त्रालय स्रोतका अनुसार पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक तयारी अवस्थामा राखिएको छ । अध्यादेशमा उल्लिखित बजेटको आकारसमेत प्रतिस्थापन

संघीयताको मर्मअनुरुप बजेट प्रतिस्थापन विधेयक

केपी ओली सरकारले संघीयताको मर्म कुल्चेर ल्याएको चालू आर्थिक वर्षको बजेटलाई साना तथा कम बजेटका आयोजना स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गर्ने गरी वर्तमान सरकारले प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको जनाएको छ ।साना आयोजन निर्माणमा पनि संघीय सरकारले हस्तक्षेप गर्दै आएकोमा प्रतिस्थापन विधेयकमार्फत क्षेत्र अधिकार स्पष्ट गरेर वित्तीय नीति ल्याउने अर्थ मन्त्रालय स्रोतले जनायो । […]

आएन बजेट प्रतिस्थापन विधेयक, कार्यान्वयनमै अन्योल

३२ साउन, काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य भएसँगै अध्यादेश ल्याइएको आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनको अन्यौल लम्बिएको छ । सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेपछि बजेट अध्यादेश के हुन्छ भन्ने अन्योल बढेको हो । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो साता संसदमा अर्थतन्त्रको जानकारीसम्बन्धी स्वेतपत्र प्रस्तुत गर्दा बजेट प्रतिस्थापन विधेयक […]