बारा । बाराको सिम्रौनगढ नगरपालिका–२, सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले सोमबार साँझ सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी ५० वर्षीय जयप्रकाश कुसवाहलाई पेस्तोलसहित नियन्त्रणमा लिएको हो। एपीएफ इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट गोलागञ्जबाट प्रहरी निरीक्षक सुरेन्द्रबहादुर मल्लको कमाण्डमा […]
गोरखा । गोरखाकी एक गर्भवती महिलालाई निर्धारित मितिभन्दा १३ दिनअघि नै सुत्केरी व्यथाले च्यापेपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका वडा नं. ३ आँगा टोलकी २० बर्षकी पवित्रा गुरुङलाई सोमबार तीन बजे हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ पठाइएको जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । ‘आउँदो असोज २५ गते सुत्केरी हुने म्याद थियो तर, अहिले […]
काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेनजी युवाबाट सुरक्षा धम्की आएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जेनजी अगुवा मिराज ढुङ्गानाले सरकारसँग स्पष्ट जवाफ मागेका छन् । ढुङ्गानाले सोमबार गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र पठाउँदै जबरालाई धम्की आएको भनिएको विषयको वास्तविकता, स्रोत तथा अनुसन्धानको कानुनी प्रक्रियाबारे तथ्य सार्वजनिक गर्न माग गरेका हुन् । उनले ‘जेनजी’ कुनै व्यक्ति, समूह […]
RajdhaniDaily.com | हुम्ला । जडीबुटी संकलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका १० जना सकुशल सम्पर्कमा आएका छन् । सिमकोट गाउँपालिका–२ -
दसैँ, तिहार र छठलगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले यात्रुले भोग्ने सास्ती, टिकटमा हुने ठगी तथा सवारी दुर्घटनाका जोखिम न्यूनीकरण गर्न प्रभावकारी कार्ययोजनासहित तत्काल लागू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराएको हो। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा […]
Today is Monday, October 12, 2083. We have presented the top 10 news events of the day on Ratopati.com's regular presentation '10 AM 10 News' -Today's main news includes the government's failure to control price hikes and delivery, Congress preparing to postpone its general convention, the Supreme Court speaking on the arrest of the former Chief Justice, Durga Prasai's arrest, a case filed against Rastriya Prajatantra Party Chairman Lingden, the dismissal of the writ petition of Karnali Province Assembly member Rajkumar Sharma, and ANFA's Treasurer Joshi and Accountant Pandey not being released immediately.1. Government Fails to Control Price Hikes and...