१९ मंसिर, काठमाडौं । बौद्धस्थित पाँचतारे होटल ‘ह्यात रेजन्सी’ मा सञ्चालन रहेको ‘प्राइड इन्टरटेन्टमेन्ट रिक्रेसन सेन्टर’ नामक क्यासिनोबाट लुटपाट गरिएकोमध्ये ११ लाख रुपैयाँ एक व्यक्तिले बुझाएका छन् ।
१४ करोड लुटिएको बताइएको उक्त घटनामा एक व्यक्तिले प्रहरी …
१९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
ओली देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए ।
उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ …
१९ मंसिर, काठमाडौं । २३ भदौको जेनजी प्रदर्शनमा राज्यले बर्बर दमन गरेको भोलिपल्ट नेताका घर र राजनीतिक दलका पार्टी कार्यालयहरू आन्दोलनकारीको निशानामा परे ।
ललितपुरको सानेपामा रहेको नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय पनि आगजनीबाट ध्वस्त हुन …
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नुभएकाे छ। अध्यक्ष ओली शुक्रबार दिउँसाे सभापति देउवाकाे निवास महाराजगञ्जमा पुग्नुभएकाे हाे। २ जना शीर्ष नेताबीच अहिले भेटवार्ता जारी रहेकाे छ। जेनजी आन्दोलनपछि उनीहरूबीच पहिलो पटक भेटवार्ता भएको छ। साेही भेटवार्ता पछिल्लाे समसामयिक राजनीतिक विषयमा संवाद भएकाे बुझिएकाे छ।
१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आज हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले भेटेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उक्त पार्टीको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन आग्रह गरेको छ …