काठमाडौं : भारतमा अब अविवाहित महिलाले गर्भपतन गर्न पाउने भएका छन्। भारतको सर्वोच्च अदालतले बिहीबार गर्भपतनसम्बन्धी महत्त्वपूर्ण फैसला गर्दै विवाहित वा अविवाहित सबै महिलालाई गर्भपतन गर्ने अधिकार दिएको हो।अदालतले ‘मेडिकल टर्मिनेसन अफ प्रेग्नेन्सी एक्ट’ अन्तर्गत सबैलाई २२ देखि २४ हप्तासम्मको गर्भपतन गर्ने अधिकार रहेको बताएको छ। न्यायाधीश डीवाई चन्द्रचुड नेतृत्वको इजलासले विवाहित महिला मात्रै यौनसम्पर्कमा सक्रिय हुने धारणा रूढीवादी रहेको तर्क गरेको छ। इजलासले भनेको
१३ असोज, काठमाडौं । भारतको सर्वोच्च अदालतले बिहीबार गर्भपतनसम्बन्धी महत्वपूर्ण फैसला गरेको छ । अदालतले विवाहित वा अविवाहित सबै महिलालाई गर्भपतन गर्ने अधिकार दिएको छ । अदालतले ‘मेडिकल टर्मिनेसन अफ प्रेग्नेन्सी एक्ट’ अन्तर्गत सबैलाई २२ देखि २४ हप्तासम्मको गर्भपतन गर्ने अधिकार रहेको बताएको छ । न्यायाधीश डीवाई चन्द्रचुड नेतृत्वको इजलासले विवाहित महिला मात्रै यौनसम्पर्कमा सक्रिय […]
भारतको सर्वोच्च अदालतले २४ हप्तासम्मको गर्भवती अविवाहित महिलालाई गर्भपतन गर्न अनुमति दिएको छ । सर्वोच्च अदालतले दिल्लीस्थित एम्स अस्पताललाई यस विषयमा मेडिकल बोर्ड गठन गर्न आदेश दिएको छ । बोडैले गर्भपतनका कारण महिलाको जीवनमा कुनै खतरा पर्ने नपर्ने हेर्नेछ । यसका साथसाथै अदालतले केन्द्रीय सरकारलाई ‘मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सी (एमटीपी) संशोधन ऐन, २०२१’ को प्रावधानहरू स्पष्ट गर्नको लागि नोटिस जारी गरेको छ, जसमा अर्को सुनुवाइ अगस्ट २ मा हुने छ ।यसअघि दिल्ली उच्च अदालतले गर्भपतन
वासिङटन : अमेरिकी सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिने पाँच दशक पुरानो फैसला उल्टाएको छ। योसँगै अमेरिकामा गर्भपतनको ५० वर्ष पुरानो संवैधानिक संरक्षण समाप्त भएको छ।अब अमेरिकाका सबै राज्यले गर्भपतनको अधिकारलाई लिएर छुट्टाछुट्टै नियम बनाउनेछन्। अमेरिकामा सन् १९७३ को फैसला सर्वोच्च अदालतले गर्भपतनलाई संवैधानिक अधिकार दिएको थियो। सर्वोच्च अदालतले संविधानले गर्भपतनको अधिकार नदिने फैसला गरेको छ। उनले गर्भपतन नियमन गर्ने अधिकार जनता र निर्वाचित जनप्रतिनिधिलाई फिर्ता गरेको पनि स्पष्ट पारे
गर्भपतनको महिला अधिकार सर्वोच्च अदालतले उल्ट्याएपछि कानुनी कारबाही भोग्नुपर्ने त्रासकाबीच अल्बामा, टेक्सास र वेस्ट भर्जिनियालगायत राज्यका गर्भपतन सेवा प्रदायक संस्थाले सेवा प्रवाह बन्द गरेका हुन्।
अमेरिकामा गर्भपतन सेवा उपलब्ध गराउँदै आएका क्लिनिकहरु बन्द हुन थालेका छन्। सर्वोच्च अदालतले शुक्रवार गर्भपतनसम्बन्धी अधिकार प्रदान गरेको फैसला उल्टाएपछि यस्ता क्लिनिकहरु बन्द हुन थालेको बीबीसीले जनाएको छ।
अमेरिकाको सर्वोच्च अदालतले ५० वर्ष पुरानो गर्भपतनसम्बन्धी फैसला उल्टाएसँगै गर्भपतनसम्बन्धी अधिकार दिने राष्ट्रिय कानुन खारेज भएको छ। अब हरेक राज्यले यससम्बन्धी आआफ्नो…
अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन वैध हुने ५० वर्षअघिको आदेशलाई उल्टाएको छ ।
यो आदेशसँगै अमेरिकामा महिलाले गर्भपतनसम्बन्धी कानुनी अधिकार गुमाएका छन् । अब त्यहाँ गर्भपतन गर्नु गैरकानुनी हुनेछ । तर आदेशले राज्यहरुलाई गर्भपतन गैरकानुनी मान्ने वा त्यसलाई अनुमति दिने विकल्प भने दिएको बीबीसीले उल्लेख गरेको छ ।
अदालतको पछिल्लो निर्णयबाट सन् १९७३ मा वैध बनाइएको गर्भपतनसम्बन्धी अधिकारको विरोध गर्दै आएका दक्षिणपन्थी तथा धार्मिक अभियानकर्मीको माग सम्बाेधन भएको छ । ‘रो विरुद्ध वेड’ मुद्दामा गर्भपतनलाई संवैधानिक अ...
काठमाण्डाै – मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतन अपराध नभएको ठहर गरेको छ । गर्भपतनबारे ऐतिहासिक फैसला गरी अदालतले गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको उल्लेख गरेको छ ।
उत्तरी राज्य खोवीलासँग सम्बन्धित फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्ने बीबीसीले जनाएको हाे । सर्वोच्च अदालतका न्यायाधीश लुइ मारिया याग्वीलाले यो कदमलाई महिला अधिकारको लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरेका छन् ।
सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनला...