नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बाढीपहिरो, जेन–जी आन्दोलन, महँगी, ग्यास अभाव, स्वास्थ्य सेवा र निजीक्षेत्रको मनोबललगायत विषयमा सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।
२६ भदौ, काठमाडौं । एसोसियट क्रिकेटको नक्सामा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको मैदान खाली रहने हो भने जुनसुकै ठूलो प्रतियोगिता पनि फिक्का र अपुरो लाग्छ ।
एकअर्काका कट्टर प्रतिद्वन्द्वी मानिने यी दुई टोली जब–जब …
२६ भदौ, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण अस्पताल घटनालाई गम्भीरतापूर्वक लिएको बताएकी छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले अस्पताल बाहिर ३० वर्षीया बबिता पासवानले बच्चा जन्माएको घटनाबारे उठाएका प्रश्नको …
२६ भदौ, काठमाडौं । नेकपाले गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनामा संलग्नलाई कारबाही नभएको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। नेकपाको तर्फबाट सांसद वर्षमान पुनले दलको तर्फबाट बोल्दै यसबारे ध्यानाकर्षण गराएका हुन्।
उनले …
नेपालको वित्तीय क्षेत्रमा चलेको मर्जर तथा प्राप्तिको अभियानले ‘ग’ वर्गका वित्त कम्पनीको संख्या र संरचनामा ठूलो परिवर्तन ल्याएको छ। नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सार्वजनिक गरेको वर्गगत मर्जर तथा प्राप्ति विवरणले दर्जनौं वित्तीय संस्था गाभिएर अहिले सीमित वित्त कम्पनीमा रूपान्तरण भएको देखाउँछ। राष्ट्र बैंकले छुट्टै तयार गरेको ‘फाइनान्स मर्जर एन्ड एक्विजिसन […]
काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान गरेको एक्रो ब्रिजमा सवारी साधन चल्न थालेका छन् । बाढीले पक्की पुल बगाएपछि प्रभावित आवतजावत यो अस्थायी पुल तयार भएसँगै सहज भएको छ । तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी