ओटावा – क्यानडाका प्रधानमन्त्री मार्क कानीले अर्थतन्त्रका साथमा कडा सुरक्षा र सैन्य समन्वयको आधारमा अमेरिकासँग रहेको पुरानो सम्बन्ध सकिएको बताएका छन्। क्याबिनेट बैठकपछि ओटावामा पत्रकारको माझमा बोल्दै उनले अमेरिकाले लिएको नयाँ करको नीतिपछि क्यानडाले अर्थतन्त्रकै बारेमा नयाँ ढङ्गले सोच्ने अवस्था आएको बताए। उनले क्यानडाले अमेरिकालाई असर गर्ने गरी प्रतिशोधात्मक कर नीति लिने बताए। ट्रम्पले बुधबार […]