अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै पाँच प्रमुख सडक पूर्ण रूपमा अवरुद्ध रहेको र दुई महत्वपूर्ण सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत […]
नेपालमा वाम एकताको बहस नयाँ होइन। जब–जब वाम दलहरू कमजोर हुन्छन्, निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न सक्दैनन् वा सत्ता राजनीतिमा उनीहरूको प्रभाव खुम्चिन्छ, एकताको चर्चा फेरि सतहमा आउँछ। तर आजको मूल प्रश्न वाम दलहरू एउटै …
काठमाडौँ। सप्तरी जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ९ बजेसम्म कर्फ्यु खुकुलो पारेको छ। तोकिएको समयमा सर्वसाधारणले दूध, तरकारी, फलफूल र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन्। तोकिएको समयपछि कर्फ्यु पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले […]
धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ।
सन् २०२६ अगस्ट ३ देखि अमेरिकी विदेश मन्त्रालयले अगस्ट २०२५ देखि परीक्षणका रूपमा सञ्चालन गर्दै आएको बी–१/बी–२ भिजिटर भिसा धरौटी कार्यक्रमलाई स्थायी रूपमा लागू गर्ने भएको छ। यससँगै भिसा जारी गर्नका लागि निश्चित भिजिटर भिसा आवेदकहरूले बुझाउनुपर्ने धरौटी रकम पनि बढाइएको छ। सोमबार फेडरल रजिष्ट्ररमा प्रकाशित हुन लागेको अन्तिम नियमअनुसार तोकिएका देशका बी–१/बी–२ व्यापार तथा […]
Dhangadhi. Far-Western Province Assembly member and former Minister for Physical Infrastructure Development of the province, Prakash Bahadur Deuba, has been in America for the past 11 months. He has not attended any meetings of the Provincial Assembly for such a long time. Despite being away from parliamentary activities, the services and salary he receives as a Provincial Assembly member are regularly deposited into his bank account.According to the Provincial Assembly Secretariat, no legal action has been initiated against Deuba so far, so there is no basis to stop his services and facilities. Yuvraj Jesi, information officer of the Provincial Assembly...