सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी र आन्तरिक रोजगारीलाई सँगसँगै लैजानुपर्ने आवश्यकता औँल्याएका छन् । श्रम तथा रोजगार कार्यालय मधेस प्रदेशले रूपनी गाउँपालिका–५ स्थित रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आज आयोजना गरेको निर्माण उद्योगमा काम गर्ने श्रमिकहरूको लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रममा उनले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड […]
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारका कदमविरुद्ध चाडपर्वपछि सडक र सदन दुवैतर्फबाट संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले देश गम्भीर राजनीतिक तथा आर्थिक संकटतर्फ धकेलिएको दाबी गर्दै वामपन्थी एकता र जनआन्दोलनको आवश्यकता औँल्याएका […]
१ असोज, हेटौंडा । बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रमा आले मगर कृषिमन्त्री नियुक्त भएकी छिन् ।
उनले केहीबेरअघि प्रदेश प्रमुख दीपकप्रकाश देवकोटासमक्ष शपथ ग्रहण पनि गरेकी छिन् । उनी यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा …
काठमाडौं- सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ चिरनजंग थापालाई सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका, भारत, चीन, बेलायत र अस्ट्रेलियासहित १३ देशका लागि नेपाली राजदूत सिफारिस गरेको हो। करिब ६ महिनादेखि रिक्त रहेका १८ राजदूत पदमध्ये सरकारले १३ देशका लागि नाम सिफारिस गरेको हो। राजदूतमा सिफारिस भएका थापा राष्ट्रिय […]
Hetauda. Bagmati Province's newly appointed minister Ruma Ale Magar has taken the oath of office and secrecy. Chief Minister Kiran Thapa Magar had appointed Minister Ale Magar as minister along with the division of work.On the recommendation of Chief Minister Thapa, Province Chief Deepak Prasad Devkota administered the oath of office and secrecy to Minister Ale Magar.Upon taking the oath, Minister Ale Magar will assume responsibility for the Ministry of Agriculture, Livestock, Forest and Environment. Earlier, she was the Minister of Youth and Sports in the government led by Shaligram Jammakattel....
‘जनावर त खानकै बनेका लागि हुन् ।’ अक्सर मानिसहरू खसी, बाख्रा, कुखुरा, भैंसीलगायत पशुपन्छीको मासु खाने विषयमा यसप्रकारको तर्क दिने गर्दछन् । सुन्दा यो वाक्य सामान्य लागे पनि गहिरिएर हेर्ने हो भने त्यसका पछाडि उनीहरूको …