भर्जिनियाको पूर्वी जिल्ला लागि पूर्व अमेरिकी अधिवक्ता जेसिका एबर मृगी रोगबाट पीडित रहेको उनको परिवारले जनाएको छ । जेसिका एबर गत शनिबार आफ्नै निवासमा मृत फेला परेकी थिइन्। उनको परिवारले बुधबार जारी गरेको वक्तव्यमा ४३ वर्षीया एबर मृगी रोगबाट पीडित रहेको खुलासा गर्दै उनको अचानक निधन हुनु ‘अत्यन्त दुःखद’ रहेको उल्लेख गरिएको छ । परिवारका […]