‘कोरोनाको जोखिम कायमै, भीडभाड नगराैं’

कोरोनाका गम्भीर प्रकृतिका बिरामी घट्दै जानु र मृत्युदरमा कमी आउनुले पनि कोरोनाको संक्रमणदर घटेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकबावु तिवारीले बताउनुभयो ।

सम्बन्धित सामग्री

कोरोनाको जोखिम : 'भारतबाट आउँदै हुनुहुन्छ भने एक हप्ता परिवारबाट छुट्टै बस्नुस्'

काठमाण्डाै – छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । कामका लागि भारत गएकाहरु वैशाख ३० गतेकाे पालिका चुनावका लागि विभिन्न सीमा नाका हुँदै घर गाउँ फर्किन थालेका छन् । यस्तै, चुनावकै कारण चहल पहल बढेको छ भने भीडभाड समेत बढ्न थालेको छ । यसले गर्दा कोरोना भाइरसको संक्रमण नेपालमा पनि फेरि फैलिने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो । भारतबाट गाउँ घर फर्किनेहरुलाई कम्तिमा पनि एक हप्ता निगरानीमा ...

कोरोनाको जोखिम बढेको भन्दै विमानस्थलमा भीड नगर्न अपील

कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन फैलन सक्ने भन्दै त्रिभुवन विमानस्थल कार्यालयले भीडभाड नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

कोरोनाको जोखिमकैबीच खुलेका विद्यालय कति सुरक्षित ?

दशैँपछि फाट्टफुट्ट खुल्न थालेका विद्यालयहरु तिहार र छठपछि पूरै खुलेका छन् । बाटाघाटा र सडकमा स्कुले पोसाक लगाएका विद्यार्थीको चहलपहल र काममा जानेहरुको भीडभाड हेर्दा कोरोना महामारी सकिएको भान हुन्छ। तर, घना र बाक्लो बस्ती भएका सहरहरुमा अहिले पनि कोरोनाको जोखिम उस्तै छ । काठमाण्डौसहित तराईका झापा, मोरङ, सप्तरी जस्ता दर्जनौँ जिल्लाका विद्यालयहरुमा विद्यार्थीको सङ्ख्या धेरै छ । विद्यार्थी धेरै भएका विद्यालयमा भेला हुने विद्यार्थीले साथीभाइलाई अँगालो हाल्नु, मास्क नलगाउनु, मास्क साटासाट गर्नु जस्ता गतिविधि सामान्य मानिन्छन् ...

भीडभाड बढेपछि कोरोनाको जोखिम, उपत्यकामा कडाई (आदेशसहित)

काठमाडौं, १४ असोज । भीडभाड बढेपछि कोरोना भाइरसको जोखिम बढेको छ । दशैंको मुखमा बजारहरुमा भीडभाड बढेको हो । यसले कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम देखिएको छ । उपत्यकाका मुख्य बजारहरु भृकुटीमण्डप, सुन्धारा, रत्नपार्क, न्युरोड, बागबजार, पुतलीसडकमा भीडभाड बढेको छ । ललितपुरको मंगलबजार, कुमारीपाटीलगायतका क्षेत्रमा पनि भीड बढेको छ । भीडभाड बढेपछि उपत्यकाका तीनवटै जिल्लाका […]

महाकालीको भाइरल रोडमा सेल्फी खिच्न नपाइने

कञ्चनपुर : भीमदत्त नगरपालिका-१२, ओदालीस्थित महाकाली नदीमाथि निर्माण भैरहेको पुल जोड्ने ६ लेनको पहुँच मार्ग (सडक) हुँदै आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको पहुँच मार्गमा जान प्रतिबन्ध लगाएको हो।निर्माणाधीन सडकमा भीडभाड हुन थालेपछि कोरोनाको जोखिम बढेकोले आइतबारदेखि सडकमा जान प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए।‘भीडभाडले कोरोनाको जोखिम पनि बढेको र सुरक्षाको दृष्टिले पनि संवेदन

सुनसरीमा सिरुवा मेला लगाउन प्रशासनकाे राेक

इनरुवा / सुनसरीमा मेला लगाउन नपाइने भएको छ । सुनसरी प्रशासनले कोरोनाको जोखिम बढेको भन्दै जिल्लामा भीडभाड हुने मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममा रोक लगाइएको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले हरिनगरमा बसेको समन्वय बैठकले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जानकारी दिए । निर्णय अनुसार अवस्था सामान्य नबने सम्म... The post सुनसरीमा सिरुवा मेला लगाउन प्रशासनकाे राेक appeared first on Purbeli News.

फागु पर्वमा सुरक्षा व्यवस्था कडा : २ सय २३ वटा गाडी होल्ड

काठमाण्डाै - फागु पर्वलाई व्यवस्थित बनाउन काठमाण्डौ  उपत्यकाका मुख्यमुख्य चोकमा प्रहरी खटिएका छन् । कोरोनाको जोखिम बढेकाले सार्वजनिक ठाउँमा भीडभाड हुन नदिन र जनस्वास्थ्यका मापदण्ड पालना गराउन प्रहरीले सम्झाइबुझाइ गराउने काम भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार फागुलाई व्यवस्थित बनाउन चोक चोकमा चेकप्वाइन्ट बनाएर सुरक्षा जाँच  भइरहेको छ । यस्तै, होहल्ला गरी हिँड्नेलाई सम्झाउने काम पनि भइरहेको छ । यस्तै, काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट ट्राफिक प्रहरीले २२३ वटा ...

कोरोनाको जोखिम टरेको छैन, जमघट र भीडभाड बढ्दै विज्ञहरु चिन्तित

पछिल्लो समय आम नागरिकले कोरोनाको जोखिमलाई बेवास्ता गर्दै सामान्य रुपमा आफ्ना गतिविधि गरेको देखिन आएको छ । कोरोना संक्रमणको जोखिम नै नभएको हो कि भन्ने गरी बढ्न थालेको राजनीतिक गतिविधिका कारणले पनि खतरा बढेको जानकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । जनस्वास्थ्यविद् डा. शरद वन्तले नेपालमा कोरोना संक्रमणको जोखिम अझै नटरेको बताउनुभयो । नागरिकहरुका पछिल्ला गतिविधिमा स्वास्थ्य मापदण्डलाई राम्ररी पालना नगरेको देखिएकाले नेपालमा कोरोनाको महामारी पुनः दोहोरिन सक्ने खतरा रहेको उहाँ चेतावनी दिनुहुन्छ । दिनप्रतिदिन संक्रमणदर घट्नु राम्रो पक्ष भए पनि जोखिम भने नटरेको उहाँ बताउनुहुन्छ ।अरु देशको तुलनामा जनसंख्याको हिसाबले नेपालमा देखापरेको संक्रमणको दर समानुपातिक रुपमा कमी नभएको उहाँले स्पष्ट पार्नुभयो ।

सिराहामा नागरिकता लिन टोकन प्रणाली लागु

विचौलियामुक्त र छरितो नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सिरहाले टोकन प्रणाली अपनाएको छ । कोरोनोको जोखिम रहेकोले भीडभाड वढ्दा संक्रमणको खतरासँगै विचौलियाबाट सेवाग्राही ठगिन सक्ने भन्दै टोकन प्रणालीको थालनी गरिएको छ...