एउटा महानगरपालिका, तीनवटा नगरपालिका र १० वटा गाउँपालिका गरी १४ वटा पालिका भएको पर्सा जिल्लामा पुराना अनुहार अनुमोदन भएनन्। नतिजा आइसकेका १३ पालिकामध्ये १२ वटामा नयाँ प्रमुख चुनिएका छन्।...
संघमा माओवादी नेतृत्वको सरकार छ । प्रदेशहरूमा कतै नेतृत्व नै त कतै सहभागिता सहितका सरकार छन् । एक सय २० जति पालिकामा त माओवादीका प्रमुख वा अध्यक्ष नै छन् । हजार वडाअध्यक्ष छन् । तर भुइँमान्छेहरूको न्याय हराएको छ ।
काठमाडौँ – स्थानीय तहको चुनावमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने महानगर र उपमहानगर पालिकामा निर्वाचित भएका चर्चित अनुहार समेत परेका छन्। ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनबाहेक बाँकी पाँचवटा महानगरपालिकाका प्रमुखलाई आयोगले साढे सात लाखका दरले जरिवाना गरेको छ। निर्वाचन कानुनअनुसार उनीहरुले ६ महिनाभित्र आयोगले तोेकको जरिवाना नतिरेमा स्वत पदमुक्त हुनेछन्। त्यस्तै निर्वाचित हुन नसकेका उम्मेदवारहरुलाई […]
वीरगन्ज । पर्साका अधिकांश स्थानीय तहमा नयाँ अनुहारका जनप्रतिनिधि निर्वाचित भएका छन् । १४ स्थानीय तहमध्ये हालसम्म मतगणना सम्पन्न भएको कूल १३ पालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएका हुन् । विसं २०७४ का जनप्रतिनिधिले यस पटक विजयी बन्ने सकेनन् । जिल्लाको दोस्रो सदरमुकामका रूपमा परिचित पोखरिया नगरपालिकाका निवर्तमान नगरप्रमुख दीपनारायण रौनियार दुई हजार ४३३ मतान्तरले निर्वाचनमा […]
२०७४ सालको निर्वाचनमा दैलेखका चार पालिकामा नेपाली काँग्रेस विजयी भएको थियो। मंगलबारसम्म सार्वजनिक नतिजाअनुसार यसपटकको निर्वाचनमा पहिला जितेका चारमध्ये तीन पालिका काँग्रेसले गुमाएको छ। हारेका तीनवटै पालिकामा काँग्रेसले पुरानै अनुहार दोहोर्याएको थियो। गुराँस गाउँपालिकामा खेमराज वली, डुंगेश्वर गाउँपालिकामा नगेन्द्रबहादुर मल्ल र नौमुले गाउँपालिकामा भदे बुढालाई काँग्रेसले दोहोर्याएको थियो। गुराँस र डुगेश्वरमा एमाले विजयी भयो भने नौमुलेमा माओवादी केन्द्रले बाजी मार्यो।दैलेखमै नयाँ अनुहा
शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनमा रौतहटका १८ मध्ये ४ पालिकामा नयाँ अनुहार उम्मेदवार बनेका छन् । बाँकी १४ पालिका प्रमुखमा भने पुरानै अनुहार दोहोरिएका छन् । रौतहटका १६ नगरपालिका र २ वटा गाउँपालिका रहेका छन् । गौर नगरपालिकामा लोसपाबाट अजयकुमार गुप्ता, राजदेवीमा नेपाली काँग्रेसका धीरेन्द्र प्रसाद सिंह, दुर्गा भगवती गापामा काँग्रेसकै अरुणकुमार साह, माधवनारायण नपामा जसपाको वीरेन्द्र यादव, गढीमाई र वृन्दावनमा काँग्रेसकै श्यामप्रसाद यादव, रामस्नेही यादव चुनावी मैदानमा उत्रिएका छन् ।&
बर्दिया । स्थानीय तहको निर्वाचनमा बर्दियाका ८ वटै गाउँपालिकामा विभिन्न दलले उम्मेदवारी दर्ता गरेका छन । पाँच वटा पालिकामा पुरानै जनप्रतिनिधिहरुले उम्मेदवारी दिएका छन । गुलरिया, ठाकुरबाबा नगरपालिकाको प्रमुख, राजापुर नगरपालिको उपप्रमुख र बढैयाताल तथा गेरुवा गाउँपालिकाका अध्यक्षहरुले आ–आफ्ना दलहरुबाट पुनः उम्मेदवारी दर्ता गराएका हुन् । ठाकुरबाबा नगरपालिकामा नेकपा एमालेबाट पूर्व नगर प्रमुख घननारायण श्रेष्ठले […]
१४ वैशाख, पोखरा । सत्ता गठबन्धनले बागलुङको ताराखोला गाउँपालिका प्रमुखमा माओवादी केन्द्रबाट धनबहादुर विक ‘हिमाल’लाई उठाउने निर्णय गर्यो । तर, गठबन्धनको उक्त निर्णयबाट पालिका प्रमुखसमेत रहेका प्रकाश घर्ती सन्तुष्ट भएनन् । अघिल्लो पटक उनले माओवादी केन्द्रबाटै अध्यक्ष जितेका थिए । पालिका प्रमुखमा दोहोरिन राजीनामा दिइसकेको अवस्थामा पनि पार्टीले टिकट नदिएपछि घर्तीले सोमबार बागी (स्वतन्त्र) उम्मेदवारी […]
गोरखाका अधिकांशं स्थानीय तहमा जनप्रतिनिधि भएर पाँच वर्ष काम गरेकाहरु नै उम्मेदवार बनेका छन्। ११ मध्ये ९ वटा पालिकामा प्रमुख जितेको कांग्रेसले पाँच वटा पालिका प्रमुखमा पुरानै अनुहार दोहोर्याएको छ।...
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि एमाले उदयपुरले आठै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ । चार नगरपालिकामा नगर प्रमुख तथा नगर उपप्रमुख र चारै गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षको...