काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा छ । यसको पाँचौँ भाग ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ को आधिकारिक ट्रेलर सार्वजनिक भएसँगै फिल्म प्रेमीमाझ चासो बढेको छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ । बाँसुरी फिल्म्सले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेको ट्रेलर […]
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दाबीप्रति अविश्वास व्यक्त गर्दै त्यसो गरेमा दुवै देशले धेरै गुमाउनुपर्ने बताएका छन् । उनले सहयोग भइरहेको भए पनि सीमित स्तरमा हुन सक्ने उल्लेख गरेका छन् । ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘चीन र रुसले इरानलाई सहयोग गरिरहेका छन् भन्ने कट्टरपन्थी […]
बेत्रावती । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् । नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै ‘प्रचण्ड’ले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । बाढी गएको ४९औँ दिनका अवसरमा मृतकहरूको आत्म शान्तिको […]
काठमाडौं । इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण विक्रेता ट्रेड इन्जिनले काठमाडौंको ढल्कोमा भव्य उद्घाटन गरेको छ। उद्घाटनका अवसरमा कम्पनीले ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ।अफरअन्तर्गत रु. ५ हजारको खरिदमा इलेक्ट्रिक केतली, रु. २० हजारमा इन्फ्रारेड कुकर, रु. ५० हजारमा चार बर्नर ग्यास स्टोभ र रु. १ लाखको खरिदमा चार बर्नर ग्यास हब रु. १ मा […]