वलिहाङ तङ्नाम- ५०८२ तथा शुभ दिपावली शुभकामना कार्यक्रम सम्पन्न (फोटो)

वलिहाङ तङ्नाम- ५०८२ तथा शुभ दिपावली २०७९ को उपलक्ष्यमा किरात याक्थुङ चुम्लुङ, जापानद्वारा आयोजित ‘लारिङ्गे़क् नाम्लिङ्गे़क, बालगीत विमोचन तथा स्रष्टा सम्मान’ कार्यक्रम सम्पन्न भएको छ। जापानका लागि नेपाली राजदूत डा= दुर्गाबहादुर सुवेदीले याक्थुङहरूको मौलिक सांस्कृतिक राष्ट्रिय बाजा च्याब्रुङ बजाएर कार्यक्रमको समुदघाटन गर्नु भएको थियो । कार्यक्रममा संस्थालाई दुई थान च्याब्ब्रुङ हस्तान्तरण भएको थियो । किरात …