सल्यानका दुई खानेपानी योजना अलपत्र

सल्यान : म्याद नथपिँदा सल्यानका दुई खानेपानी योजना अलपत्र परेका छन्। छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा गत वर्ष शुरु गरेको दमाचौर र लान्ती गरि दुई वटा लिफ्ट खानेपानी योजना अलपत्र परेका हुन्। निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नहुँदा ठेकेदारले काम गर्न छाडेपछि दुई वटा लिफ्ट खानेपानी योजनाको काम अलपत्र भएका हुन्।संघीय विशेष अनुदानअन्तर्गत संघले छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका लागि १ करोड र लान्तीका लागि २ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। पालिकाले आह्वान

सम्बन्धित सामग्री

आँपचौर खानेपानी योजना अलपत्र

ठेकेदारले समयमै काम नगर्दा पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१६ स्थित आँपचौर खानेपानी योजना अलपत्र परेको छ । २०७६ सालदेखि निर्माण सुरु भएको सो योजनामा हालसम्म ४० प्रतिशत मात्र काम भएको छ । जबकि ०७८ मै आयोजनाको काम सम्पन्न भइसक्नुपर्ने थियो ।

बजेट अभाव हुँदा खानेपानी योजना अलपत्र

नवलपरासी [बर्दघाट सुस्तापूर्व] नवलपुरमा बजेट अभावले गण्डकी प्रदेश सरकारको लागतमा सुरु भएका खानेपानी योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी योजना बजेट अभाव हुँदा अलपत्र परेका हुन् । आर्थिक वर्ष २०७५÷७६ मा निर्माण सुरु गरिएका योजनाले अझैसम्म पूर्णता पाउन सकेका छैनन् ।

भेरीको धमिलो पानी खान बाध्य नाम्रावासी

सल्यान : वर्षा होस् या अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी खानुपर्ने बाध्यता छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ नाम्रावासीका लागि खानेपानी भनेकै भेरीमा बग्ने पानी हो।तीन वर्षअघि निर्मित खानेपानी योजना बिग्रिएपछि नाम्राका ६० भन्दा बढी घरधुरीले भेरीको पानी उपभोग गर्दै आएका छन्।खानेपानीको लाइनबाट सिँचाइ कुलो ल्याउँदा च्यापिएको, ठाउँठाउँमा पाइप फुटेको र केही ठाउँमा जाम लाग्दा विगत तीन महिनादेखि खानेपानी योजना अलपत्र परेको मनिराम वि.क.को भनाइ छ।कुनै निकायले २ किलोमिटर खानेपानी पाइप उपलब्

साढे चार हजार परिवारले उपभोग गर्ने खानेपानी योजना अलपत्र

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको गौरव कार्यक्रम ‘इन्द्रावती वृहत खानेपानी योजना’ मुहानबासीको अवरोधले अलपत्र परेको छ। गत वर्ष सम्पन्न हुनुपर्ने योजनाको ८० प्रतिशत काम सकेपछि अलपत्र भएको हो।  वडा नं. १ सिंपाल र...

बजेटको अभावले खानेपानीका योजना अलपत्र

सिन्धुली । सिन्धुलीमा बजेटको अभावले खानेपानी योजना अलपत्र भएकाे छ । जसका कारण उपभोक्ताहरु मरमा परेका हुन्। जिल्लाको फिक्कल गाउँपालिका–२ पोखरीमा बागमती प्रदेश सरकारको अनुदानमा सञ्चालित च्युरीखानी–खान्टार–बरम्थुम्की–सुन्नाम लिफ्ट खानेपानी योजना दुई वर्षदेखि अलपत्र परेको हाे । आर्थिक वर्ष २०७७/०७८ मा सुरु भएको योजनाको निर्माण अवधि १ वर्षको मात्र रहेको र उक्त समयमा निर्माण सम्पन्न गर्न बजेट […]

सोलार लिफ्ट खानेपानी योजना अलपत्र

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका स्थानीयलाई लिफ्टमार्फत खानेपानी वितरण गर्नका लागि रु १४ लाख ५० हजारमा निर्माण गरिएको सोलार प्यानल । दुई वर्षअघि सम्पन्न गरिएको सोलार लिफ्ट खानेपानी आयोजना एक महिना नपुग्दै बिग्रिएपछि अहिले अलपत्र अवस्थामा छ । तस्बिर : खेमराज गौतम्रासस

एकघर एकधाराको खानेपानी योजना अलपत्र

गत असारमा काम सम्पन्न गर्ने गरी काम शुरु गरिएको एकघर एकधारा पोखरा खानेपानी योजना अलपत्र परेको छ । २०७८ असार २० गते काम सम्पन्न गर्ने गरी २०७६ मंसिर १३ गते योजनाको सम्झौता भएको थियो ।

एक हजारभन्दा बढी खानेपानी योजना अलपत्र

लुम्बिनी प्रदेश सरकारले तीन वर्षमा पूरा गर्ने गरी दुई वर्षअघि सुरु गरेका धेरैजसो खानेपानी योजना अलपत्र परेका छन् । संघीय सरकारले ससर्तअन्तर्गतको रकम भुक्तानी नदिएपछि धेरै योजनाको डीपीआर हुन सकेको छैन । लुम्बिनी प्रदेशमा खानेपानीको सहज पहुँच विस्तार गर्न सरकारले चालु वर्षमा मात्र १ सय ४२ खानेपानी योजनाको डीपीआर गर्ने तयारी गरेको थियो । त्यसलाई पनि बजेट अभाव भएको छ ।

म्याद थप नहुँदा लिफ्ट खानेपानी योजना अलपत्र

छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा गतवर्ष सुरु गरेको दमाचौर र लान्तीका दुई लिफ्ट खानेपानी योजना अलपत्र परेका छन् । निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण ठेकेदारले काम गर्न छाडेपछि दुईवटा लिफ्ट खानेपानी योजनाको काम अलपत्र परेको हो ।

म्याद थप नहुँदा लिफ्ट खानेपानी योजना अलपत्र

छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा गतवर्ष सुरु गरेको दमाचौर र लान्तीका दुई लिफ्ट खानेपानी योजना अलपत्र परेका छन् । निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण ठेकेदारले काम गर्न छाडेपछि दुईवटा लिफ्ट खानेपानी योजनाको काम अलपत्र परेको हो ।