सिन्धुली । नेविसंघ सिन्धुलीका अध्यक्ष भरत विकले संविधान दिवसको शुभकामना दिँदै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सक्रिय सहभागिताका लागि जिल्लावासी युवा, विद्यार्थी तथा पार्टीका साथीहरूलाई अपिल गरेका छन्। विकले संविधानले सुनिश्चित गरेका लोकतन्त्र, गणतन्त्र, समानता, स्वतन्त्रता र सामाजिक न्यायका मूल्यलाई थप सुदृढ बनाउन सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन वडा तहबाट प्रारम्भ […]
३ असोज, काठमाडौं । नेपालका दुई ईस्पोर्टस टिम होरा ईस्पोर्ट्स र टीटुके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनका लागि छनोट भएका छन् ।
काठमाडौंमा शनिबार सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपनको साउथ एसिया फाइनलबाट शीर्ष ३ भित्र पर्दै …
काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान साधना गरेको आश्रम स्थलमा दैनिक सयौँ साधक ध्यान साधनाका लागि पुग्ने गरेका छन् । राजधानी सहरको बीचभागमा रहेको श्लेषमान्तक वनको मध्यभागमा रहेको समथर भागको आकर्षक वातावरणमा शिवपुरी बाबाले साधना गरेका थिए । विसं २००४ देखि २०१९ सम्म उनले यहाँ साधना गरेका हुन् । पौराणिक ग्रन्थमा […]
काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत आठ सहसचिवको सरुवा तथा पदस्थापन गरेको पाइएको छ। प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतलाई प्राप्त जानकारीअनुसार अघिल्लो मन्त्रिपरिषद् बैठकबाट आठ सहसचिवको सरुवा निर्णय भएको हो। सरुवा भएका कर्मचारीले पत्रसमेत बुझिसकेका छन्। तर उक्त निर्णयपछि अर्को मन्त्रिपरिषद् बैठकसमेत बसिसक्दा सरकारले कुन सहसचिवलाई कहाँबाट कहाँ सरुवा गरियो भन्ने औपचारिक सूची […]
क्यानका सचिव पारस खड्काले एनपिएलमा प्रविधि प्रयोग, आइसिसीको औपचारिक स्वीकृति, अन्तर्राष्ट्रिय स्टार खेलाडीहरूको सहभागिता र प्रसारणका विषयमा महत्त्वपूर्ण जानकारी दिएका छन्।
एनपिएलमा पहिलोपटक डिआरएस प्रविधिको परीक्षण