खार्तुम । सुडानमा सरकार र विद्रोही समूहबीच युद्धविराम हुने भएको छ।
सुडान पिपुल्स लिबरेसन्स मुभमेन्ट नामक विद्रोही समूह र सरकारबीच छिटै युद्धविराम हुने र आगामी...
जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट निर्माणको तयारी थालेको छ। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताए।उनले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायीसहितसँग छलफलपछि जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताए। मन्त्री यादवका अनुसार कृषि, पर्यटन, स्वास्थ्यसहितलाई रोगजार सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी भइरहेको छ।प्रदेशको अर्थ मन्त्रालयले प्रदेशका ११ वटै मन्त
कास्की । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको तैयारी भैरहेको छ । गण्डकीमा पनि एमालेका खगराज अधिकारीको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी भइरहेको छ, यद्यपी अझै अन्तिम टुङ्गो भने लागिसकेको छैन । मुख्य मन्त्रीका लागि माओवादीका हरिबहादुर चुमानले पनि दावी पेश गरेपछि अन्तिम टुङ्गो नलागे पनि सदस्य संख्याका हिसाबले हेर्दा सभामुखसहित थप ३ मन्त्रालय माओवादीलाई […]
The post गण्डकी प्रदेशमा नयाँ सरकार गठनको तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
राष्ट्रपतिले आजै सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी थिइन् । तर, आज पुस १ गते प्रजातन्त्र हरणसँग जोडिएकाले राष्ट्रपतिले सरकार गठनका लागि आह्वान नगरेको शितल निवास स्रोतले जानकारी दियो ।
काठमाण्डाै - अफगानिस्तानमा तालिबानले आज नयाँ सरकार घोषणा गर्ने तयारी गरेको छ । हिजो नै घोषणा गर्ने भनिए पनि छलफल नटुङ्गिएकाले आजका लागि सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ सरकारको घोषणाका लागि काबुलमा रहेको राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुने सम्भावना रहेको खबरमा उल्लेख छ । केही दिनयता नयाँ सरकार घोषणा गर्न भन्दै तालिबानले छलफललाई निरन्तरा दिँदै आएको छ ।
...
प्रदेश १ मा नयाँ सरकार गठनको तयारी सुरू भएको छ। एमाले नेता भीम आचार्यको नेतृत्वमा गठन भएको सरकारले पूर्णता नपाउँदै प्रदेश १ को प्रतिपक्षी गठबन्धनले नयाँ सरकार गठनको तयारी थालेको हो।...
नागरिकले तिरेको करबाट सरकार नियन्त्रित टेलिभिजन, रेडियो, पत्रिका र छापाखाना चलाउने प्रदेश सरकारको तयारी छ । सरोकारवालाको विरोधपछि गत वर्ष स्थगन गरे पनि बागमती प्रदेश सरकारले सरकार नियन्त्रित सञ्चारमाध्यम सञ्चालन गर्ने...
काठमाडौं। सरकारले आगामी जेठ २५ गतेबाट असार ८ गतेसम्मका लागि तय गरेको १२ औ जनगणना स्थगित गर्ने तयारी गरेको छ। पछिल्ला दिनमा कोरोना संक्रमण बढेपछि जनगणना कार्यक्रम स्थगित गर्ने अवस्थामा सरकार पुगेको हो। कोरोना नियन्त्रणमा सुरक्षा निकाय लगायत अन्य सवै खट्नुपर्ने भएका कारण जनगणना स्थगित गर्ने तयारी भएको स्रोतले बतायो।
काठमाडौं। सरकारले आगामी जेठ २५ गतेबाट असार ८ गतेसम्मका लागि तय गरेको १२ औ जनगणना स्थगित गर्ने तयारी गरेको छ। पछिल्ला दिनमा कोरोना संक्रमण बढेपछि जनगणना कार्यक्रम स्थगित गर्ने अवस्थामा सरकार पुगेको हो। कोरोना नियन्त्रणमा सुरक्षा निकाय लगायत अन्य सवै खट्नुपर्ने भएका कारण जनगणना स्थगित गर्ने तयारी भएको स्रोतले बतायो।