चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत

उत्तरपूर्वी चीनको जिलिन प्रान्त पर्यटन करिडोरमा परिणत भएको छ। सो भूमि अहिले धान उत्पादित क्षेत्रमा परिणत भएको हो। कृषि र पर्यावरण संरक्षणको विकासले सांस्कृतिक पर्यटन उद्योगलाई बढाएको छ।राष्ट्रिय सिमसार निकुञ्जको प्राकृतिक दृश्य, पुरातात्विक वास्तुकला, लोक संस्कृति आदिका कारण पर्यटकहरुको वृद्धि भएको छ।उनले क्षारयुक्त जमिनको सुधारले उल्लेख्य नतिजा आएको बताए।

सम्बन्धित सामग्री

‘चुरे विनाश रोक्न कुनै दल गम्भीर देखिएनन्’

पूर्व राष्ट्रपति डा.रामवरण यादवले चुरे उत्खननका कारण मधेसको भूमि मरुभूमिमा परिणत हुने अवस्था सिर्जना भएको बताएका छन्।...

‘चुरे विनाश रोक्न कुनै दल गम्भीर देखिएनन्’

पूर्व राष्ट्रपति डा.रामवरण यादवले चुरे उत्खननका कारण मधेसको भूमि मरुभूमिमा परिणत हुने अवस्था सिर्जना भएको बताएका छन्।...

डेढ हजार बिघा भूमि बाँझै

महेन्द्रनगर– कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको डेढ हजार बिघाभन्दा बढी उर्वरा भूमि दलदलमा परिणत भएपछि दुई दशकदेखि बाँझै रहेको छ । भू–उपयोग नियमावली, २०७९ अनुसार कृषिक्षेत्रमा वर्गीकृत जमिनलगातार तीन वर्षसम्म बाँझो राखेमा कसुर गरेको मानिने व्यवस्थासमेत छ । तर, कञ्चनपुरको बेलडाँडीमा भने दुई दशकयता डेढ हजार बिघाभन्दा बढी उर्वर भूमि सरकारकै कारण बाँझो रहेको हो । […]

बेनी नगरपालिकामा उर्वर भूमि मासिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगर फाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्ने क्रम बढेसंगै खेती योग्य जमिन नासिँदै गएको छ । जिल्लाको अन्न भण्डार र आग्र्यानिक खेतीको गाउँका रुपमा परिचित बगरफाँटमा पछिल्लो केही समय यता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कंक्रिणको शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसानहरु चिन्तित […]

जनकपुरधामको ऐतिहासिक सरस्वती विद्यालय पुनर्निर्माण गरिँदै

जनकपुरधाम – जनकपुरधाम स्थित ऐतिहासिक सरस्वती माध्यमिक विद्यालयको भवनको पुनर्निर्माण हुने भएको छ। वर्षौदेखि खण्डरमा परिणत भएको सरस्वती माध्यमिक विद्यालयको भवन पुनर्निर्माणका लागि बुधवार भूमि पूजन गरिएको छ। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र शहरी विकासमन्त्री मेटमणि चौधरीले सो भवन निर्माणका लागि भूमिपुजन गरेका हुन्। शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माणले […]

नहर चुहिएर हजाराैँ बिघा जमिन सिमसारमा परिणत, अढाई दशकदेखि उर्वर भूमि बाँझै

कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं १ देखि ५ सम्मका करिब तीन हजार बिघा उर्वर जमिन दशकाैँ देखि बाँझै रहेको छ । ०५५ सालदेखि महाकाली सिँचाइ दोस्रो चरणको नहर निर्माण भएसँगै नहरबाट...

फोहोरलाई मोहरमा बदल्दै गलकोट

विसं २०७३ मा स्थापना भए पनि गलकोट नगरपालिका मध्यपहाडी लोकमार्गको बीच भागमा पर्ने भएकाले चल्तीको पालिकामा पर्दछ । पर्याप्त समथर भू–भाग भएको नगरपालिकाको केन्द्र मजुवाफाँट र हटिया बजारमा घर निर्माण तीव्र गतिमा भइरहेको छ । उर्वर भूमि रहेको गलकोट क्षेत्रमा धान झुल्ने खेत विस्तारै शहरमा परिणत हुँदै आएका छन् । बढ्दो शहरीकरणसँगै नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको विषय बन्न थालेको छ । नगरपालिकामा फोहर व्यवस्थापनका लागि जग्गा अभावले लामो समयदेखि समस्या थियो तर पछिल्लो समय नगरपालिकाले जग्गा भाडामा

कमला नदीको बाढीले उर्वर भूमि बगरमा परिणत

सिन्धुली । सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलामाई र दुधौली नगरपालिका क्षेत्रका नदी तटीय क्षेत्रका उर्वर भूमिहरु बगरमा परिणत हुन थालेका छन् । जिल्लाको कमलाखोच क्षेत्रका उर्वरभूमिलाई जोगाउन सरकारले कुनै चासो नराख्दा वर्षेनी नदीले कटान गर्दे आएको छ । लगातार तीन दिनदेखिको बाढीले कमलामाई नगरपालिकाको करकरे, भिमान, रानीबास र दुधौलीको डकाहा, निपाने, हर्षाही, टाँडी र […]

मानवीय व्यवहार नै वातावरण विनाशका कारक

गिट्टी–बालुवा उत्खननका कारण मुलुकका चुरे पहाड ढलेर बगरमा परिणत भइरहेका छन् । मलिला जमीन कङ्क्रिटमा परिणत छ । उर्वर भूमि सङ्कटमा परिरहेको छ । पानीका मुहार र स्रोत सुक्दैछ । अधिक र न्यून वर्षाका कारण कतै अनावृष्टि तर कतै अति वृष्टि छ । जथाभावी वन विनाश भइरहेको र विकास निर्माणका काम योजनाविहीन हुँदा बाढीपहिराका प्रकोपले …

खोकनामा मनाइयो नेवा: एकता दिवस, उठ्यो भूमि, सम्पदा र भाषा संरक्षणको माग

काठमाडौं : आज देशभर नेवा: एकता दिवास मनाइएको छ। राज्यद्वारा नेवा: भूमि, सम्पदा र भाषामाथि विभेद गरिएको भन्दै एकीकृत आन्दोलनको रुपमा नेवा: एकता दिवस मनाउन गरिएको हो। यसपटक ११ औं नेवा एकता दिवस ललितपुरको खोकनामा सम्पन्न भयो। खोकनादेखि खुदोलसम्म विभिन्न नारा लगाएर र्‍याली कोणसभामा परिणत भएको थियो।  कार्यक्रममा नेवा: अभियन्ताहरुले नेवा:…