बिस्का जात्रासम्बन्धी फोटो प्रदर्शनी सुरु

काठमाडौँ– फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुरठिमीमा बिस्केट (बिस्का) जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी मंगलबारदेखि सुरु भएको छ । पर्यटन बोर्डको प्राङ्गणमा भएको प्रदर्शनी तीन दिनसम्म चल्ने छ । मध्यपुरठिमीमा हुँदै आएको जात्राका १०० भन्दाबढी फोटो प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा जात्राको सुरुदेखि अन्त्यसम्मका फोटो राखिएका छन् । प्रदर्शनीको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र मध्यपुर […]

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धन गर्न हेटौँडामा फोटो प्रदर्शनी

मकवानपुर । थाहा नगरको पर्यटन प्रवर्द्धन गर्नका लागि हेटौँडामा फोटो प्रदर्शनी आयोजना गरिएको छ । उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकामा पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेशको राजधानीमा फोटो प्रदर्शनी गरिएको हो । शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख लामाले प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास […]

ललितपुरमा ‘झोलुंगे पुल फोटो प्रदर्शनी’

काठमाडौं । ललितपुरमा ‘झोलुंगे पुल फोटो प्रदर्शनी’ सुरु भएको छ । नेपालमा हालसम्म १० हजारभन्दा बढी झोलुंगे पुल निर्माण सम्पन्न भएको अवसर पारेर स्थानीय पूर्वाधार विभाग (डोली)ले दुईदिने फोटो प्रदर्शनी आयोजना गरेको हो । शनिबारसम्म चल्ने प्रदर्शनीमा विभिन्न फोटो पत्रकारले खिचेका तस्वीरहरु राखिएको छ । कार्यक्रमलाई झोलुंगे पुल सहयोग इकाई(हेल्भेटास) नेपालले सहयोग गरेको छ । […]

वसन्तपुरमा पर्यटन फोटो प्रदर्शनी (तस्वीर)

काठमाडौं । वसन्तपुरमा पर्यटनसम्बन्धी फोटो प्रदर्शनी सुरु भएको छ । दुई दिनसम्म चल्ने प्रदर्शनीमा नेपालको पर्यटन झल्किने तस्वीरहरु राखिनेछ । प्रदर्शनीमा ६० वटा तस्वीर राखिएको संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए । तस्वीरहरु

पर्यटन प्रर्वद्धनका लागि ‘थाहा फोटो प्रदर्शनी’

काठमाडौंको वसन्तपुर कालभैरव डबलीमा आयोजना गरिएको थाहा पर्यटकीय फोटो प्रदर्शनी ६ सय विदेशीसहित करिब १३ हजारजनाले अवलोकन गरेका छन् । थाहा नगरपालिकाको आयोजनामा १८ कात्तिकदेखि २० कात्तिकसम्म तीन दिन प्रदर्शनी चलेको...

डोटीमा द्वन्द्वपीडितका कथामा आधारित फोटो प्रदर्शनी

डोटी - डोटीको सिलगढीमा द्वन्द्वपीडितका कथामा आधारित फोटो प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ । शैलेश्वरी मन्दिर प्राङ्गणमा अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालको आयोजनामा फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो । फोटो प्रदर्शनीमा युद्धका जीवित स्मृतिहरू लेखिएका १४ जनाका कथाहरु रहेकाे आयोजकले जनाएको छ। विगतका समयमा भएका घटनाहरुबाट पाठ सिकेर आउँदाे दिनमा त्यस्ता घटना दोहोरिन नदिन तथा दश वर्षे द्वन्द्वका बेला भएका घटना र द्वन्द्वको असर के थियो भन्ने कुरा नयाँ पुस्तालाई जानकारी दिनु फोटो प्रदर्श...

शाहको सम्झनामा फोटो प्रदर्शनी

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव शरदचन्द्र शाहको सम्झनामा फोटो प्रदर्शनी आयोजना गरिएको छ।...

९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी

९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी गरिएको छ। मंगलबार बसन्तपुरमा पिजे क्लव र नेपाल फोटो पत्रकार मंचले खुल्ला फोटो प्रदर्शनी गरेको हो।  प्रदर्शनीमा फोटो पत्रकारहरुले पत्रकारिता गर्दैगर्दा भोगेका दुःख...

बिस्काः जात्राको महत्व झल्काउने फोटो प्रदर्शनी सुरु (तस्वीरहरू)

मध्यपुर थिमिको बिस्काः जात्राको महत्व झल्काउन आजबाट फोटो प्रदर्शनी सुरु भएको छ ।

पोखरामा शुरु भयो फोटो प्रदर्शनी

१३ पुस, काठमाडौं । कास्कीको पोखरास्थित पर्यटन बोर्डको हलमा फोटो प्रदर्शनी शुरु भएको छ । फोटो पत्रकार क्लब (पीजे क्लब) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल २०७६ मा छानिएका उत्कृष्ट तस्वीरहरु प्रदर्शनीका लागि राखिएको फोटो पत्रकार क्लबका प्रवक्ता विकास द्वारेले जानकारी दिए । फोटो प्रदर्शनी पुस १६ गतेसम्म चल्ने छ । फोटो प्रदर्शनीमा […]

बारपाक ह्यासट्याग फोटो प्रदर्शनी हुने

काठमाडौं । भूकम्प प्रभावित गोरखा जिल्लाको बारपाक क्षेत्रको अवस्थितीलाई लिएर बारपाक फोटो प्रदर्शनी हुने भएको छ । नेपाल पर्यटन बोर्डको नियमित कार्यक्रम अन्तर्गतको फोटो नेपाल प्रदर्शनी कार्यक्रमका लागि यस पटक बारपारका फोटाहरुको अनलाइन प्रदर्शनी हुने भएको हो । २०७२ सालको विनाशकारी भुकम्पको केन्द्रबिन्दु  कारणले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा निकै चर्चा पाएको तर पर्यटकीय क्षेत्र समेत रहेको बारपाकको महत्व विश्व सामु मुखरित गर्ने उद्देश्यले बोर्डले फोटो प्रदर्शनी मार्फत समेट्ने भएको ह