उपत्यकामा रास्वपाको पाँचौ जित, ललितपुर ३ बाट निर्वाचित भइन् तोसिमा

काठमाडौं : काठमाडौं उपत्यकाबाट राष्ट्रिय स्वतन्त्र पार्टीले पाँचौ जित निकालेको छ। ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा रास्वपाकी डाक्टर तोसिमा कार्की निर्वाचित भएकी हुन्। निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार तोसिमाले ३१ हजार एक सय ६ मत पाउँदै निर्वाचित भएकी हुन्। निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३…

सम्बन्धित सामग्री

बागमतीको पाँचौ जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप २०२४ मा सुदूरपश्चिम प्रदेशमाथि जित दर्ता गरेको छ । मुलपानी क्रिकेट मैदानमा बागमतीले सुदूरपश्चिमलाई ९७ रनले पराजित गरेको हो । जितका लागि २ सय ४८ रन पछ्याउने क्रममा सुदूरपश्चिम ३१ औं ओभरमा १ सय ५० रनमा अलआउट भयो । बागमती ८ खेलमा १० अंकका साथ दोस्रो स्थानमा […] The post बागमतीको पाँचौ जित first appeared on हाम्रो खेलकुद.

चेल्सीको पाँचौ जित

एजेन्सी – केइ हार्भेट्स, क्रिस्टियन पुलिसिस र अर्मान्डो ब्रोजाले गोल गरेपछि चेल्सी उल्भ्सलाई शनिबार ३–० ले हराउँदै चेल्सी प्रिमियर लिग अंकतालिकाको चौथो स्थानमा उक्लेको छ । लिगमा चेल्सीको यो पाँचौं जित हो । पहिलो हाफको इजुन्री समयमा हार्भट्सको गोलबाट चेल्सीले अग्रता लिएको थियो । ५४ औ मिनेटमा पुलिससले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । […]

आईपीएलमा कोलकाताकाे पाँचाैँ जित, मुम्बई निरीह

मुम्बई इन्डियन्सलाई ५२ रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ  जित निकालेको छ ।

आर्मी क्लबको पाँचौ जित

नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै आर्मी क्लबले छैठौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ पाँचौं जित निकालेको छ ।त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा आर्मीले पहिलो सेट गुमाएपनि बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै पुलिसमाथि जित निकालेको हो । आर्मीले पुलिसमाथि १७–२५,२५–२०,३०–२८ र २५–२३ को सेटमा जित निकालेको हो । […]

बेंगलोरको पाँचौ जित

लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ जित निकालेको छ । १८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६३ रनमा समेटियो । लखनऊका क्रुनाल पान्ड्याले सर्वाधिक ४२ रन बनाए । लोकेश राहुलले ३० रनको योगदान गरे । बेंगलोरका जोश हेजलवुडले […] The post बेंगलोरको पाँचौ जित appeared first on राजधानी राष्ट्रिय दैनिक.

आइपीएलमा बेंगलोरको पाँचौ जित

लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै  रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ जित निकालेको छ।१८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६३ रनमा समेटियो । लखनऊका क्रुनाल पान्ड्याले  सर्वाधिक ४२ रन बनाए । लोकेश राहुलले ३० रनको योगदान गरे । बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रनको योगफल तयार

बार्सिलोना रोकियो, बायर्नको पाँचौ जित

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘ई’ को खेलमा क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा पोर्चुगिज क्लब बेन्फिकासँग निराशजनक बराबरी खेल्दा जर्मन क्लब बायर्न म्युनिखले लगातार पाँचौ जित निकालेको छ । बल पोसेसन राख्दै बेन्फिकालाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा बायर्नले बेन्फिकासँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको हो । क्याम्प नोउमा मंगलबार राति भएको खेलको […]

पीएसजीको लगातार पाँचौ जित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार पाँचौ जित दर्ता गरेको छ । पीएसजीले घरेलु मैदानमा क्लेरमोन्ट फुटमाथि ४–० को फराकिलो जित निकालेको हो । पीएसजीको जितमा एन्डर हेरेराले दुई तथा केलियन एमबाप्पे र इड्रिसा गाना गुआईले समान एक गोल गरे । पार्क डेस प्रिन्सेस पेरिसमा शनिबार राति भएको […]

विश्वकप छनोटमा डेनमार्कको लगातार पाँचौ जित

२० भदौ, काठमाडौं । डेनमार्कले विश्वकप छनोटमा लगातार पाँचौ जित हात पारेको छ । युरोपियन छनोटअन्तर्गत शनिबार राति भएको खेलमा डेनमार्कले फारो आइल्याण्डलाई १-० ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको हो । फारो आईल्याण्डको मैदानमा भएको खेलमा डेनमार्कका लागि जोनास विन्डले ८५औं मिनेटमा गोल गरे । विन्डले ४५औं मिनेटमा गरेको गोल भिएआर रेफ्रीले मान्यता दिएन् […]

पिएसजीको लगातार पाँचौ जित

फ्रेन्च लिग वानमा पिएसजीले लगातार पाँचौ जित निकालेको छ। पिएसजीले लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा सेन्ट–इटियनमाथि ४–० को शानदार जित दर्ता गरेको हो। घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन ड्रेक्सलर, एडिन्सन काभानी, एन्जल डी मारिया र डिएबीले गोल गरे। अघिल्लो खेलमा रातो कार्ड पाएका कारण केलियन एमबाप्प...