प्रिमियर लिगमा टोटनहम विजयी

१ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा टोटनहम हट्सपरले न्यूकासल युनाइटेडलाई ३-२ ले पराजित गरेको छ । खेलमा न्यूकासलले पहिले अग्रता लिए पनि टोटनहमले पुनरागमन गर्दै लगातार तीन गोल गरेको थियो । टोटनहमका लागि ट्याङ्गुए एडोम्बेले, ह्यारी केन र हेउन मिन सनले गोल गरे । न्यूकासलका लागि कलुम विल्सनले एक गोल गरे । टोटनहमका एरिक डाएरले […]

सम्बन्धित सामग्री

प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आज चेल्सी र एस्टनभिल्ला, आर्सनल र टोटनहम, लिभरपुल र वेस्ट ह्याम तथा ब्राइटन र बर्नमाउथबीच नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल हुनेछ । त्यस्तै, सेफिल्ड युनाइटेड र न्युक्यासलबीच राति सवा ९ बजे खेल हुनेछ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ । सिटी ६ खेलमा १८ अङ्ककासाथ तालिकाको शीर्ष स्थानमा छ । पाँच खेलमा समान १३ अङ्क रहेकाे टोटनहम, लिभरपुल र आर्सनल क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । पाँच खेलमा १२ अङ्क...

प्रिमियर लिगमा सात खेल हुँदै

लामो समय विश्राममा रहेको इङ्ग्लिस प्रिमियर लिग फुटबल आजबाट सुरु हुँदैछ । कतार विश्वकप २०२२ का लागि स्थगित भएका खेलहरु बक्सिङ डेसँगै सुरु हुने भएको हो । पहिलो दिन सात खेलहरु हुनेछन् ।साँझ सवा ६ बजे ब्रेन्टफोर्ड र टोटनहम भिड्दैछन् । यसैगरी पौने ९ बजे चार खेलहरू हुने तालिका छन् । लेस्टर सिटी र न्युक्यासल युनाइटेड, एभर्टन र उल्भ्स, क्रिस्टल प्यालेस र फुलहम तथा साउथह्याम्पटन र ब्राइटनबीच एकै समयमा प्रतिस्पर्धा हुनेछ । यसैगरी सवा एघारबजे एस्टन भिल्ला र लिभरपुलबीच प्रतिस्पर्धा हुँदा पौने दुई बजे आ

इंग्लिस प्रिमियर लिगमा आज आठ वटा खेल हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार आठ वटा खेल हुँदैछन् । शनिबार हुने पहिलो खेलमा बेलुका सवा पाँच बजे लिभरपुल र एभर्टन खेल्दैछन् । त्यस्तै शनिबार नै टोटनहम र फुलहम, नटिङघम फरेस्ट र बर्नमाउथ, चेल्सी र वेस्ट ह्याम, ब्रेन्टफोर्ड र लिड्स यूनाइटेड, उल्भ्स र साउथह्याम्पटन तथा न्युकासल र क्रिस्टल प्यालेसबीच खेल हुनेछ । यी […]

टोटनहम एभर्टनसँग बराबरीमा रोकियो

काठमाडौं, २२ कात्तिक । इङ्लिस प्रिमियर लिग फुटबलमा टोेटनहम एभर्टनसँग गोल रहित बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा टोटनहमले गोलका लागि प्रयासरत रहेपनि गोल गर्न भने सकेन । नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेको पिहिलो प्रिमियर लिगमा टोटनहम गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । खेल अबधि भर एभर्टनको प्रदर्शन पनि राम्रो रहेको […]

प्रिमियर लिग : टोटनहम पराजित :: Pahilopost.com

प्रिमियर लिगमा तेस्रो स्थानको टोटनहम हट्सपर वेष्टहमसँग पराजित भएको छ। वेष्टहमसँग घरलु मैदानमै १-० ले पराजित भएपछि शीर्ष चारमा पर्ने टोटनहमको अभियानमा केही धक्का लागेको छ। वेष्टहमको जितमा माइकल एन्टोनिओले ६७औँ मिनेटमा गोल गरेका थिए। टोटनहमले अब लिगमा २ खेल बाँकी छ। ३६ खेलबाट ७० अंकसहित टोटनहम तेस्रो स्थानमै

प्रिमियर लिग : टोटनहम बर्नलीसँग पराजित :: Pahilopost.com

प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको टोटनहम हट्सपर बर्नलीसँग पराजित भएको छ। शनिवार भएको खेलमा बर्नलीले टोटनहमलाई घरेलु मैदानमा २-१ ले पराजित गरेको हो। बर्नलीका लागि क्रिस उडले ५७औँ र एस्ले बार्न्सले ८३औँ मिनेटमा गोल गरे। टोटनहमका लागि ६५औँ मिनेटमा ह्यारी केनले गोल गरेका थिए। हारपछि टोटनहमले म्यानचेष्टर सिटी र

प्रिमियर लिग : टोटनहम र बर्नमाउथको लगातार दोस्रो जित :: Pahilopost.com

टोटनहम हट्सपर र एएफसी बर्नमाउथले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छन्। शनिवार भएको खेलमा टोटनहमले फुलहमलाई ३-१ ले हरायो। वेम्वलीमा भएको खेलमा टोटनहमका लागि लुकास माउरा, ह्यारी केन  केभिन ट्रपीएरले एक-एक गोल गरे। फुलहमका लागि अलेक्जान्डर मिट्रोभिचले गोल गरे। बर्नमाउथले वेष्टहम युनाइटेडलाई २-१ ले हरायो। मार्को अर्नाउटोभिकले

प्रिमियर लिग : चेल्सी, टोटनहम, आर्सनल र वाटफोर्डको जित :: Pahilopost.com

साविक विजेता चेल्सी, टोटनहम, आर्सनल र वाटफोर्डले प्रिमियर लिगमा शनिबार जित हात पार्दै ३-३ अंक जोडेका छन्। यस्तै नवप्रवेशी ब्राइटनले सिजनको पहिलो जित हात पारेको छ। जितपछि ४ खेलबाट ९ अंक जोडेको चेल्सी तेस्रो, ८ अंक रहेको वाटफोर्ड चौथो तथा ७ अंक रहेकव टोटनहम पाँचौ स्थानमा छ। पहिलो खेल