सेन्चुरी कमर्सियल बैंकका तत्कालीन सीईओद्वय पक्राउ

प्रहरीले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतद्वय मनोज न्यौपाने र तुलसीराम गौतमलाई पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

बैंक-बिमा क्षेत्रमा मर्जरको तरंग

यतिबेला बैंक तथा बिमा क्षेत्र मर्जरको चटारोमा छ । नेपाल राष्ट्र बैंकले दिएको मर्जरमा जाँदा बैंकहरूले पाउने सहुलियतको समय सीमा घर्किन लाग्दा बैंकहरूमा चटारो बढेको हो । यही पुस महिनामै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू, मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक, कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक, सेन्चुरी कमर्सियल बैंक र […]

प्रभु र सेञ्चुरी बैंकको आजदेखि एकीकृत कारोबार सुरू

काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक लिमिटेड एक आपस मर्ज भई मंगलबारबाट एकिकृत कारोबार सुरू भएको छ । यी दुई बैंक एक आपसमा गाभिएपछि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो । ग्लोबल आईएमई र बैंक अफ काठमान्डुको एकीकृत कारोबार सुरू भएको भोलिपल्ट मंगलबार प्रभु र सेञ्चुरी बैंक एक भएर कारोबार सुरू […]

सेन्चुरीको कार्ड मोको डिजिटल वालेटमा चल्ने

सेन्चुरी कमर्सियल बैंक लिमिटेडका भिसा डेबिट र क्रेडिट कार्डवाहकले क्युआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने

सेन्चुरी बैंंकका ग्राहकलाई सिद्धार्थनगर अस्पतालमा छुट

सेन्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालबीच कर्मचारी तथा ग्राहकको उपचारमा छुट दिने सम्झौता भएको छ । बैंक र अस्पतालबीच विभिन्न सेवा–सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने...

‘सेन्चुरी डिबेन्चर २०८८’ नेप्सेमा सूचीकृत

सेन्चुरी कमर्सियल बैंक लिमिटेडले जारी गरेको ‘सेन्चुरी डिबेन्चर २०८८’ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ । बैंकले जारी गरेको १० वर्ष अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको...

सेन्चुरी बैंकको नयाँ बचत खाता

सेन्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ बचत खाना योजना सञ्चालनमा ल्याएको छ । बैंकले ‘सेन्चुरी हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको हो ।  यो खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने जनाइएको छ ।...

प्रदेश स्तरीय अन्तर बैंक ब्याडमिन्टन: सेन्चुरी बैंकलाई उपाधि

प्रदेश स्तरीय अन्तर बैंक ब्याडमिन्टन प्रतियोगिताको उपाधि सेन्चुरी कमर्सियल बैंक विराटनगरले जितेको छ।

प्रदेश स्तरीय अन्तर बैंक ब्याडमिन्टन: सेन्चुरी बैंकलाई उपाधि

प्रदेश स्तरीय अन्तर बैंक ब्याडमिन्टन प्रतियोगिताको उपाधि सेन्चुरी कमर्सियल बैंक विराटनगरले जितेको छ।

सेन्चुरी बैंकको सिइओ गौतमको राजीनामा !

काठमाडौँ / सेन्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसीराम गौतमले राजीनामा दिएका छन् । उनले बैंकको यही असार २० गते बसेको सञ्चालक समितिको ३४२

सेन्चुरी बैंकको ६.७५ प्रतिशत लाभांश पारित

सेन्चुरी कमर्सियल बैंक लिमिटेडको नवाैँ तथा दसौँ वार्षिक साधारणसभाले लगानीकर्तालाई ४.७५ प्रतिशत नगद लाभांश तथा २ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा सम्पन्न...