काठमाडौं : यही सेप्टेमबर ५ देखि १६ सम्म अक्सनमा आधारित माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता पोखरामा हुँदैछ। आयोजक माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इएनटीसै संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ।
गण्डकी र धौलागिरीका क्रिकेटरलाई मौका दिने उदेश्यले आयोजना गर्न लागेको प्रतियोगिताको सबै