थ्री स्टार क्लब : मागेको थियो ६ करोड, पाउने भयो डेढ करोड रुपैयाँ क्षतिपूर्ति :: Pahilopost.com

काठमाडौँ : थ्री स्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट डेढ करोड रुपैयाँ क्षतिपूर्ति पाउने निश्चित भएको छ।  एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको आजको कार्यकारी समितिको बैठकले क्षतिपूर्ति दिने निर्णय गरेको हो। यसका लागि संघको विशेष सभाको स्वीकृति लिने पनि निर्णय आजको बैठकले गरेको छ।  एएफसीले आयोजना

सम्बन्धित सामग्री

भुटानको पारोलाई हराउँदै थ्री स्टार सेमिफाइलनमा

अतिरिक्त समयको अन्तिम ६ मिनेटमा आशिष चापागाईंले दुई गोल गरेपछि थ्री स्टार क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा थ्री स्टारले भुटानको लिग...

थ्री स्टार हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसनको दवाव झेलिरहेको थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारबाट जोगिएको छ । इन्ज्युरी समयमा गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको हो । थ्री स्टारले विभागीय नेपाल एविएफ क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा एपिएफका मणि कुमार लामाले गोल […] The post थ्री स्टार हारबाट जोगियो first appeared on Hamro Khelkud.

सन्तोष ७ वर्षपछि थ्री स्टार फर्किए

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलका सफल खेलाडीमध्येका एक सन्तोष साहुखल सात वर्षपछि थ्री स्टार क्लब फर्केका छन् । केहि दिन अघि जापानबाट फर्केका सन्तोष दुई दिन अघि थ्री स्टार क्लबको प्रशिक्षणमा सामेल भइसकेको क्लबले जनाएको छ । जारी सिजनका लागि उनले क्लबसँग औपचारिक सम्झौता पनि गरिसकेका छन् । स्कुलले विधार्थी हुँदा थ्री स्टारबाटै व्यवसायिक खेल […]

फ्रेन्ड्सलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

थ्री स्टार क्लब छैटौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोलअन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको...

विराज ९ वर्षपछि थ्री स्टार फर्किए

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन ९ वर्षपछि पुनः थ्री स्टार क्लब फर्केका छन् । थ्री स्टारका अध्यक्ष अरुणमान जोशीलगायत पदाधिकारीले शुक्रबार स्वागत गरेका थिए । ‘ लामो समयपछि थ्री स्टार फर्केको छु । क्लबबाट खेल्ने पनि अब म अन्तिम चरण तिर छु,’ विराजले भने, ‘साच्चै भन्ने हो भने मलाई घर […]

पूर्वविजेता थ्री स्टार हारबाट जोगियो

पूर्वविजेता थ्री स्टार क्लब सहिद स्मारक ए डिभिजन लिगको १३औँ खेलमा हारबाट जोगिएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा शुक्रबार खेलकै अन्तिम इन्जुरी समयमा मिडफिल्डर डोना थापाको गोल मद्दतमा थ्री स्टारले रेलिगेसनमा...

थ्री स्टार र शेर्पा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेव सहिद स्मारक ‘ए’ डिभिज लिग अन्तरगतको आठौं चरणको खेलमा आइतबार एक खेलमा मात्रै प्रतिस्पर्धा हुदा रुस्लान थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ४ः४५ बजे हुनेछ । थ्री स्टार शेर्पालाई हराउँदै अंक तालिका सुधार गर्न चहान्छ । थ्री स्टार ७ खेलबाट […]

थ्री स्टार एनआरटीसँग रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब र न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । थ्री स्टार र एनआरटीको खेल गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोला अवसर सिजर्ना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिएको […]

थ्री स्टार र एनआरटीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको तयारीस्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा थ्री स्टार क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेलेका छन् । एनआरटीले एकेडेमी संचालन गर्ने कीर्तिपुरस्थित ल्याब स्कुलको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा थ्री स्टार ३-३ को बराबरीमा रोकिएको हो । थ्री स्टारको लागि डोना थापा, निकोलस फर्नान्डेस र राफाएल रिम्गागोले गोल […]

थ्री स्टार छाड्दै मनाङ फर्किए रुपेश

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रुपेश केसी रुस्लान थ्री स्टार क्लब छाड्दै मनाङ मर्स्याङ्दी क्लबमा फर्किएका छन् । राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अनुभवी मिडफिल्डर रुपेशले चार वर्ष थ्री स्टार बसाई बिट मार्दै कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङ फर्किएका हुन् । क्लबले आधिकारिक रुपमा सार्वजनिक नगरेपनि रुपेशले सामाजिक सन्जाल फेसबुकमा यसअघि मनाङबाट खेल्दाको तस्विर पोस्ट […]