२ चैत, काठमाण्डौ । भारतीय कम्पनीसँग किनेको कोरोना खोप समयमै नआउँद नेपालमा खोप अभियान प्रभावित हुने भएको छ । भारतको सेरम इन्ष्टिच्युटसँग २० लाख डोज खोपका लागि अग्रिम रकम भुक्तानी गरे पनि हालसम्म १० लाख डोजमात्र नेपाल आएको छ । बाँकी १० लाख डोज चैत २ गते पठाउने सम्झौता भए पनि नआएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु […]