१ असोज, काठमाडौं । धनुषाको शहीद नगर नगरपालिका–४ घर भएका २४ वर्षीय अजयकुमार मुखिया अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले मुखियालाई मंगलबार …
डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार बालबालिकालाई विषालु दूध खुवाएर मार्ने प्रयास गर्ने राक्षसी ‘पुतना’ लाई भगवान् श्रीकृष्णले वध गरको खुसीयालीमा डोटी जिल्लामा यो पर्व मनाउने चलन छ । पौराणिक किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले पुतनाको ‘बध’ गरेपछि सत्यको विजयको स्मरणार्थ यसपर्वको सुरुआत भएको हो । प्रत्येक वर्ष असोज १ गते मनाइने यो […]
१ असोज, काठमाडौं । स्मार्टफोन र छोटो भिडियोको बढ्दो लतबाट नागरिकलाई मुक्त गराउन सिंगापुर सरकारले किताब पढेबापत पैसा दिने अनौठो अभियान सुरु गरेको छ।
यसका लागि सिंगापुर सरकारले ५ वर्षे नेसनल रिडिङ मिसन नै सुरु गरेको …
१ असोज, काठमाडौं । सिटिजन्स बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ। गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट पनि बैंकले सेयरधनीलाई ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशसमेत जोड्दा पछिल्लो १० …