मंसिर–४ मतदानको दिन यसरी हुँदैछ सवारी आवागमन व्यवस्थापन

काठमाडौं, २७ कात्तिक । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । सो मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ […]

सम्बन्धित सामग्री

तानसेन-रानीमहल सडकखण्ड डेढ महिना बन्द हुने

पाल्पा : तानसेन-रानीमहल सडकखण्ड साढे एक महिना बन्द हुने भएको छ। यही माघ १७ देखि आगामी चैत ५ गतेसम्म बन्द हुने भएको हो। ४८ दिन पूर्णरूपमा बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताए।सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ। उक्त सडकखण्डको अवलदेखि रानीमहलसम्म सडक ढलाई तथा मर्मत गर्ने काम हुनेछ। सडक चौबीसै घन्टा पूर्णरूपमा बन्द गरेर काम गरिने उनले बताए। यो सडक हुँदै यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ।तानसेन नगरपालिका १ अर्गलीबाट छेर्लुङ हुँदै रानीमहल पुग्ने

यसरी हुँदैछ मतदानको दिन सवारी आवागमन व्यवस्थापन

काठमाडौँ – निर्वाचन आयोगले संसदीय निर्वाचनको मतदान अर्थात ४ मंसिरमा सवारीसाधन सहजीकरण गरेको छ। सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गर्दै आयोगले उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था गरेको छ। त्यसका लागि सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ। उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले मतदानको […]

यसरी हुँदैछ मतदानको दिन सवारी आवागमन व्यवस्थापन

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ ।

मतदानको दिन जहाज चढ्न पाइने, सवारी चलाउन अनुमति लिनुपर्ने

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतदानको दिन जहाज र निश्चित सवारी चल्न पाउने गरी सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड बनाएको छ ।  शनिबार आयोगले स्वीकृत गरेको मापदण्डअनुसार मतदानको दिन अन्तर्राष्ट्रिय तथा...

मतदानकाे दिन जहाज चढ्न पाइने, यात्रुकाे आवागमन व्यवस्थापन सीडिओले गर्नुपर्ने

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ। सो मापदण्ड बमोजिम उम्मेदवार वा उम्मेदवारको...

मतदानका दिन आन्तरिक उडान बन्द हुने, अन्तर्राष्ट्रिय खुल्ने

काठमाडौं, बैशाख २४। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान मात्र खुला हुनेछ भने आन्तरिक उडानसमेत बन्द गरिने भएको छ । ‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिन सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड’मा उम्मेदवार तथा अन्य निकाय वा संस्थाले समेत सवारीसाधन सञ्चालनका लागि मुख्य निर्वाचन अधिृकत वा […]

बिना अनुमतिपत्रका सवारीसाधन वैशाख ३० गते चलाउन नपाइने

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७९ जारी गरेको छ । आयोगबाट वैशाख २२ गते स्वीकृत भएको मापदण्डमा उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउनका लागि तोकिएबमोजिमको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनु पर्नेछ । यसरी निवेदन परेमा मुख्य निर्वाचन अधिकृत वा […]

सातदोबाटो-चापागाउँ सडकखण्ड आज पनि बन्द

९ चैत, काठमाडौं । ललितपुरको सातदोबाटो-चापागाउँ सडकखण्ड स्थानीयले आज पनि बन्द गराएका छन् । स्थानीयको अवरोधका सो सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । हिजो पनि स्थानीयले आवागमन बन्द गराएका थिए । स्थानीयलाई साथ दिन कलाकार मदनकृष्ण श्रेष्ठ पनि त्यहाँ पुगेका थिए । ठेकदारले सडक मर्मत कार्य शुरु गरे पनि पूर्णरुपले मर्मत नसकिएसम्म गाडी चल्न […]

मुडे चरिकोट सडक निर्माणका लागि हप्तामा तीन दिन सवारी आवागमन रोकिने

लामो समयदेखि अलपत्र परेको दोलखाको मुडे चरिकोट सडकखण्ड निर्माणको क्रममा अवरुद्ध हुने हुँदा हप्तामा तीन दिन सवारीसाधन आवागमन बन्द गरिने भएको छ । सडक कालोपत्रे गर्नका लागि विभिन्न स्थानबाट एकैसाथ निर्माणको काम भइरहेको हुँदा सवारी साधनलाई समस्या हुने र निर्माण कार्यमा समस्या हुने भएपछि प्रत्येक हप्ताको मङ्गलबार, बुधबार र बिहीबार तीन दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत औलखबहादुर आलेले बताए ।जिल्ला प्रशासन कार्यालय दोलखामा

भीमफेदी–कुलेखानी सडकमा दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने

सडक विस्तार एवम् स्तरोन्नतिका लागि भीमफेदी–कुलेखानी सडकमा सवारी आवागमन ३ दिन दैनिक ४ घण्टा बन्द हुने भएको छ । प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले सडक विस्तार एवम् स्तरोन्नतिका लागि भीमफेदी–कुलेखानी सडकमा सवारी आवागमन कात्तिक १३ गतेदेखि तीन दिन दैनिक ४ घण्टाका लागि बन्द गर्ने जनाएको हो ।मोतिदान/रायमाझी जेभी काठमाडौंले सो सडक खण्डको विस्तार तथा स्तरोन्नती कार्य गरिरहेको थियो । भीमफेदी–देउराली–कुलेखानी सडकखण्ड अन्त