काठमाडौँ– नेपालले विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न आग्रह गर्दै त्यसले विश्वलाई शान्ति र सहकार्यको मार्ग देखाएको बताएको छ । बुद्धजयन्तीका अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको प्रतीकका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । श्रीलङ्का र थाइल्यान्डका स्थायी […]
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पहिलो महाधिवेशन आगामी असार ७ गतेदखि चितवनमा आयोजना गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय बनस्थलीमा बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टीको स्थापना दिवस पारेर पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको रास्वपा नेता प्रकाशचन्द्र परियारले दिए । बैठकमा पार्टी सभापति रवि लामिछानेले […]
RajdhaniDaily.com | काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गरेको छ । आज बसेको बैठकले नियमावली स्वीकृत गरेको सञ्चारमन्त्री डा. विक्रम -
३० वैशाख, काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि उठेका प्रश्नको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची छ ।
यसअघि प्रधानमन्त्री बालेन शाहले जवाफ दिने सम्भावित …
३० वैशाख, काठमाडौं । फिफा विश्वकप २०२६ का लागि ब्राजिलले प्रारम्भिक टोली घोषणा गरेको छ ।
ब्राजिलले स्टार फुटबलर नेयमारलाई समेट्दै ५५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
चोटका कारण लामो समय बाहिर रहेका नेयमार प्रारम्भिक …