काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका अनुसार स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। चिकित्सकले उनलाई निमोनिया भएको पुष्टि गरेका छन्। स्वास्थ्य समस्याकै कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवसको विशेष समारोहमा पनि सहभागी हुन सकेनन्। हाल उनको अस्पतालमा उपचार भइरहेको सचिवालयले जनाएको छ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीसाधन (इभी) मा लाग्दै आएको कर प्रणालीमा व्यापक परिवर्तन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यही जेठ १५ गते प्रस्तुत गरेको बजेटअनुसार अब इभीमा हालसम्म प्रयोग हुँदै आएको सिट संख्या र मोटर पिक पावरका आधारमा निर्धारण हुने कर प्रणाली हटाएर गाडीको मूल्य (CIF मूल्य) का आधारमा कर संरचना तय […]
Kathmandu. The government has increased the excise duty rate on alcoholic beverages through the Economic Bill 2083, which was published for the upcoming fiscal year. Comparing the old rates published by the Law Commission with the rates in the new bill, the tax on beer, wine, and low-strength alcohol has been increased. The excise duty on beer has been increased by up to Rs 15 per liter. While it was Rs 240 per liter in the current year, the new bill has increased it to Rs 255. Alcohol-free beer has seen a 100 percent increase. Previously Rs 45 per liter,...