चिया तथा कफी बोर्डका तत्कालीन प्रमुखसहित चारविरुद्ध मुद्दा

कर्मचारी नियुक्तिमा चलखेल गर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशकसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।  आयोगले बुधबार बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, प्रशासन...

सम्बन्धित सामग्री

कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल

कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ।

चिया कफी प्रवर्धनमा स्थानीय तह

खोटाङ – दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेका छन्। लेकाली भेगमा खालिरहेको जग्गा उपयोगमा ल्याउनाका साथै स्थानीय बासिन्दालाई आफ््नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धनका कार्यक्रम लागू गरेका हुन्। जिल्लाको सबैभन्दा ठूलो स्थानीय […]

आज राष्ट्रिय कफी दिवस

काठमाडौं :  कफी खेती र व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय कफी दिवस मनाइँदै छ। यो राष्ट्रिय कफी दिवसको १८औँ संस्करण मङ्सिर १६ गते शुक्रबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन हुन गइरहेको छ।प्रत्येक वर्ष मङ्सिर १ गते मनाइने कफी दिवसको मूल समारोह यस पटक प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको आचारसंहिताका कारण हुन सकेको थिएन।

तीन महिनामा १ अर्ब ३३ करोडको चिया-कफी निर्यात

काठमाडौँ – नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको चिया र कफी विभिन्न देशमा निर्यात गरेको छ। भन्सार विभागका अनुसार २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको चिया र कफी नेपालले निर्यात गरेको हो। उक्त तीन महिनामा नेपालले १ अर्ब ३३ करोड ९९ लाख […]

चिया तथा कफी बोर्डका निर्देशकसहित चार जना कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, प्रशासन शाखा प्रमुख रघुपति चौधरीसमेत ४ जना विरुद्ध मुद्दा दायर गरेको छ । गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन शाखा […]

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको योग्यता नपुगेका आवेदकलाई नियुक्ति दिएको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । बोर्डले २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सूचना बमोजिम विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुलाई नियुक्ति दिएको भन्ने उजुरीका सम्बन्धमा छानबिन गर्दै आयोगले पदीय जिम्मेवारी निर्वाहका क्रममा कैफियत देखिएका चार जनाविरुद्ध मुद्दा दायर गरेको हो ।बिहीबार विशेष अद

कतारको अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालको चिया, कफी र अलैँचीका स्टल

दोहा – कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आयोजना गरेको ९औँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी र तेस्रो अन्तर्राष्ट्रिय पर्यावरण प्रदर्शनीमा नेपालमा उत्पादन भएको विभिन्न नेपाली स्टलहरू राखिएको छ । दोहास्थित नेपाली दूतावासको समन्वयमा विश्वका ५० भन्दा बढी मुलुकले सहभागिता जनाएको प्रदर्शनीमा नेपाल चिया तथा कफी विकास वोर्डबाट बिभिन्न ब्राण्डका चिया तथा कफीका स्टलहरू राखिएको हो। नेपाल […]

चिया कृषकलाई आधारभूत तालिम

इलाम । चिया तथा कफी विकास बोर्डले इलामका चिया किसानलाई चिया काट्न सिकाउने भएको छ । चिया कटिङ सिजन सुरु भएसँगै चिया किसानलाई चिया काट्ने प्रयोगात्मक तालिम दिइने भएको हो । चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले कागजी प्रक्रियामा काम देखाएर चियाको विकास नहुने भन्दै प्रयोगात्मक रुपबाटै अघि बढ्न तालिम […]

दैनिक कति कपसम्म चिया-कफी पिउँदा राम्रो ?

१ मंसिर, काठमाडौं । चिया वा कफी सेवन नगर्ने मानिस शायदै भेटिएलान् । कसै-कसैलाई चिसो मौसममा चिया वा कफी नपिइकन जाँगर नै चल्दैन । तर ठिक्क मात्रामा चिया-कफी पिउँदा हुने फाइदा र अत्यधिक सेवन गर्दा हुने बेफाइदाबारे सबैलाई थाहा नहुन सक्छ । लामो समयदेखि कफी र चिया सेवनबाट हुने फाइदा/बेफाइदाबारे विभिन्न अध्ययन हुँदै आएका छन् […]

नेपालको चिया र कफी अब इजरायली बजारमा

दोहा- इजरायलले नेपालबाट चिया, कफी, चामललगायतका खाद्यवस्तु लैजाने भएको छ । इजरायलले निर्यातयोग्य नेपाली वस्तु तथा उत्पादन आयात गर्न चाहने इजरायलीहरु खोजी गर्ने क्रममा केही आयातकर्ताहरुको पहिचान गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरुले हालै मात्र इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यसँग दूतावासमा भेटेर नेपालबाट चिया र कफीका साथै चामल, दलहन (मास, मुसुरो, […]