काठमाडौं: संखुवासभाको मकालु गाउँपालिका-३, सामाटारमा जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। घटनामा परी मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटवालको मृत्यु भएको पुष्टि भएको छ।
'खाँदबारीबाट पुननिर्माण प्राधिकरणका कर्मचारी बोकेर भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जिप मकालु दुर्घटनामा भएको हो,' संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले