बैतडीमा जिप दुर्घटना : पाँचको मृत्यु, ६ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । झुलाघाटबाट गोठलापानीतर्फ आउँदै

सम्बन्धित सामग्री

जन्ती बोकेको जिप दुर्घटना : पाँचको मृत्यु, नौ घाइते

काठमाडौँ- धनुषामा आज बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।  धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका ज...

जन्ती बोकेको बस दुर्घटनामा पाँचको मृत्यु

रौतहटमा जन्ती बोकेको जिप मंगलबार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए । उक्त जिपमा ९ जना सवार रहेका थिए । बाँकी ४ जना घाइते रहेका उनले बताए । उनका […]

जन्ती बोकेको जिप दुर्घटनामा पाँचको मृत्यु

रौतहटमा मंगलबार जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सदरमुकाम गौरबाट जन्ती लिएर चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जिप गरुडामा बायाँ साइडको खेतमा पल्टिँदा दुर्घटना भएको हो ।

भारतमा जिप दुर्घटना, दुई नेपालीसहित पाँचको मृत्यु

बैतडी, (नेस) । भारत पिथौरागढ जिल्ला थलभुवानी नजिकै बुधबार भएको जिप दुर्घटना परी बैतडीको पाटन नगरपालिका–६ का ४८ वर्षीय मदनमोहन जोशी र खिमाली गाउँका ३९ वर्षीय दीपक अवस्थीको मृत्यु भएको छ । उक्त दुर्घटनामा भारतीय सेनाका रिटार्यड ब्रिगेडियर व्निोदकुमार चन्द, पिथौरागढकै कल्याण चन्द र रघुवीर सिंह रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको पिथौरागढ जिल्ला […]

भारतमा जिप दुर्घटना  : दुई नेपालीसहित पाँचको मृत्यु

बैतडी : भारतमा जिप दुर्घटना हुँदा बैतडीका २ जनासहित ५ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिका– ६ का ४८ वर्षीय मदनमोहन जोशी, खिमाली गाउँका ३९ वर्षीय दीपक अवस्थी,  भारतीय सेनाका रिटार्यड ब्रिगेडियर बिनोदकुमार चन्द, पिथौरागढकै कल्याण चन्द र रघुवीर सिंह रहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।भारतको पिथौरागढ जिल्ला थलभुवानी नजिक पिएच ०१ एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भीरबाट खसेर बुधबारदुर्घटना भएको हो।गाडी विनोदकुमार चन्द आफैँले चलाएका बताइएको छ। उनको गाउँ

बैतडीमा जिप दुर्घटना: पाँचको मृत्यु, पाँच घाइते

बैतडी। पञ्चेश्वर गाउँपालिका-६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से १ ज १८३ नं को जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी, दीपक भण्डारी र जिप चालक तेजबहादुर बोहरा रहेको प्रहरी निरीक्षक दर्शन खड्काले बताए। रासस

प्युठानमा जिप दुर्घटना हुँदा गुल्मीका पाँचको मृत्यु

नयाँ वर्षको दिन सार्वजनिक बिदा भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहितका १६ जना कर्मचारी पूजाअर्चनाका लागि प्युठानको स्वर्गद्वारी हिँडे । तर, उनीहरू स्वर्गद्वारी पुग्न पाएनन् । उनीहरू सवार लु.१ज...

जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्षसहित पाँचको मृत्यु

जाजरकोट : जिल्लाको  जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे१ज९३५ नम्बरको जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही , कृति शाही,  ख्यामबहादुर शाही , वडा ५ की  मालिका बस्नेत, कृष्णबहादुर शाही मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्...

संखुवासभामा जिप दुर्घटना: गाउँपालिका अध्यक्षसहित पाँचको मृत्यु :: Pahilopost.com

काठमाडौं: संखुवासभाको मकालु गाउँपालिका-३, सामाटारमा जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। घटनामा परी मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटवालको मृत्यु भएको पुष्टि भएको छ। 'खाँदबारीबाट पुननिर्माण प्राधिकरणका कर्मचारी बोकेर भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जिप मकालु दुर्घटनामा भएको हो,' संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले

जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष सहित पाँचको मृत्यु

संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गढीबजार नजिकै जिप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल सहित पाँच जनाको मृत्यु भएको हो। मकालु गाउँपालिकाकै अर्का स्थानीय सुरेश राईको पनि दुर्घटनामा मृत्यु भएको छ। अन्य मृतकको सनाखत हुन सकेको छैन।