बागलुङको चार पालिकामा सहमतिमा नेतृत्व चयन, ६ पालिकामा सहमति जुटेन

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागलुङका १० वटा पालिकामध्ये चार वटामा मात्र सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार सुरु भएको अधिवेशनमा बागलुङका निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा सर्वसम्मतिमा नेतृत्व चयन भएको छ । जिल्लाका अन्य ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचनको प्रक्रिया अगाडी बढाएको बागलुङ काँग्रेसले जनाएको छ । नेतृत्व चयनका लागि बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, बरेङ गाउँपालिकामा निर्वाचन हुने भएको हो ।सर

सम्बन्धित सामग्री

संसदीय समितिहरूको नेतृत्व चयन यसै साता, गठबन्धनभित्र भागबन्डा टुंगिन बाँकी

प्रमुख राजनीतिक दलहरूबीच संसदीय समितिको नेतृत्व चयन यसै साता गर्ने सहमति भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा मंगलबार प्रमुख दलका शीर्ष नेताबीच भएको छलफलमा चाँडै सभापति चयन गर्ने सहमति जुटेको...

कांग्रेसले पाँच जिल्लामा नेतृत्व चयन गर्दै

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले बाँकी रहेका केही जिल्लामा आज (साेमबार) महाधिवेशन गर्दैछ । मधेस प्रदेशका चार जिल्लासहित पाँच जिल्लामा कांग्रेसले जिल्ला नेतृत्व चयन गर्न लागेको हो । नेतृत्व चयनमा सहमति नजुटेपछि मधेशका धनुषा, सिरहा, सर्लाही र रौतहटमा मतदान हुन लागेको हो । यसक्रममा धनुषामा त्रिपक्षीय प्रतिस्र्धा हुँदैछ । संस्थापन पक्षबाट सभापतिमा सन्तोष यादव, विमलेन्द्र […]

सहमतिमा नेतृत्व चयन गर्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति र समझदारी गरेर जिल्ला नेतृत्व चयन गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।  ६३ जिल्लामा एमालेको जिल्ला अधिवेशनको शुक्रवार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले उच्चस्तरको समझदारी र सहमति गरेर अघि बढ्न आग्रह गरेका हुन् ।  ‘दशौं महाधिवेशनमा हामीले सहमतिका प्रयास गर्‍यौं, सहमति हुन नसक्दा लोकतान्त्रिक ढंगले स्वच्छ ढंगले लोकतान्त्रिक विधिबाट, मतदानको विधिबाट अघि बढ्ने नीति लिइयो,’ ओलीले भने, ‘जिल्ला कमिटीमा सकेसम्म समझदारी, सहमति र एकताबद्ध भएर मन नखुम्च...

सकेसम्म सहमतिमा नेतृत्व चयन गर्छाैँ : प्रधानमन्त्री देउवा

काठमाण्डाै - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताउनु भएको छ । सहमहामन्त्री डा. प्रकाश शरण महतको पुस्तक काठमाण्डौमा विमोचन गर्दै उहाँले सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने बताउनुभयो । प्रतिस्पर्धाबाट हुने जित, हारलाई सजिलै स्वीकार्नु पर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभएको छ – ‘हार्नेले जित्नेलाई सहयोग गर्ने र जित्नेले हार्नेका कुरा पनि सुनेर जानुपर्छ’ । यस्तै, प्रधानमन्त्री देउवाले मह...

लालबाबु पण्डित भन्छन्– सहमति भए त्याग गर्न तयार छु

उपाध्यक्ष पदमा दाबी गर्दै आएका एमाले नेता लालबाबु पण्डितले १० औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका छन् ।  सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्न केन्द्रीय कमिटी सदस्य र पदाधिकारीको संख्या बढाइएको भन्दै पण्डितले सहमतिमा नेतृत्व चयन हुने हो भने आफू यही पदमा हुनुपर्छ भनेर उभिने पक्षमा नरहेको बताए ।बन्द सत्र स्थलमा प्रतिनिधिहरुले सहमतिमा नेतृत्व चयन गर्न नाराबाजी गरिरहेका वेला पण्डितले सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका हु

धनुषा काँग्रेस : सात प्रदेश क्षेत्रको नेतृत्व चयन

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत धनुषाको आठ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये सात क्षेत्रमा नेतृत्व चयन भएको छ । धनुषाका ७ क्षेत्रमध्ये ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सहमतिमा नेतृत्व चयन भएको नेपाली कांग्रेस धनुषाका सभापति महेशशङकर गिरीले जानकारी दिए । चयन भएका नेतृत्वमा क्षेत्र नम्बर १ (क) मा जगतसुन्दर साह र क्षेत्र नम्बर १ (ख) मा ऋषि लामा प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित भए ।क्षेत्र १ (क) मा सहमतिमै नेतृत्व चयन भए पनि १ (ख) मा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट क्षेत्रीय सभापतिमा ल

सहमति वा लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन हुन्छ : एमाले अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति वा लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्ने बताउनुभएको छ । उहाँले दशौँ महाधिवेशनबाट एमालेलाई मात्रै नभइ देशलाई नै हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गर्ने उहाँले बताउनुभयो । चितवनमा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा उच्चस्तरको समझदारी र एकता कायम गरी देशलाई दिशानिर्देश गर्ने नेतृत्व निर्माण गर्ने उल्लेख गर्नुभयाे । महाधिवेशनको बन्द सत्रबाट सुखद सन्देशसहित बाहिरिने उहाँको भनाइ छ ।  ...

एमालेमा सर्वसम्मत नेतृत्व चयन : जुटेन सहमति, नेताहरु निराश

चितवन – एमालेका शीर्ष नेताहरु सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न विषयमा सहमति जुटाउन असफल भएका छन्। सर्वसम्मत नेतृत्व चयन गर्न उनीहरु शुक्रबार बिहानैदेखि आन्तरिक छलफलमा जुटेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली बसेको चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा आन्तरिक छलफलमा बसेका उनीहरु सहमति नजुटेपछि निराश भएका छन्। आज बिहान सहमति नजुटेपछि भोलि फेरि छलफलमा बस्ने […]

भदौ २२ मा वाइसिएलको नेतृत्व चयन, हेर्नुहोस् केन्द्रीय सदस्यको सूची

काठमाडौं : नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग वाइसिएलको नेतृत्व चयन भदौ २२ गते हुने भएको छ। वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा'ले भदौ २२ गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकले पदाधिकारी तथा नेतृत्व चयन गर्ने बताएका छन्। राष्ट्रिय सम्मेलनबाट नेतृत्व र पदाधिकारी टुंग्याउन वाइसिएलले सकेको थिएन। अध्यक्षका लागि सुबोध शेर्पाली र सुमन देवकोटाले दाबी गरेका थिए। तर, सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्ने सहम