महन्थ ठाकुर पक्षका सांसद अरगरिया भन्छन्- हामी पनि देउवालाई विश्वासको मत दिन्छौं

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले पनि विश्वासको मत दिने भएको छ।

सम्बन्धित सामग्री

देउवालाई भेट्न बालुवाटार पुगे महन्थ ठाकुर

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्। बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर बालुवाटार पुगेका थिए। यी दुईबीच भएको भेटघाटमा यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा छलफल भएको जनाएको छ।  जसपाको ठाकुर पक्षले अचानक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो।प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ।  आज प्रधानमन्त

महन्थ ठाकुर पक्षले पनि दिने भयो देउवालाई विश्वासको मत

काठमाडौं, साउन ३ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतसम्बन्धि छलफलमा भाग लिँदै ठाकुरले नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आफूसँग मत मागेकाले मत दिन बचन दिएको जानकारी दिनुभयो । देउवालाई आफ्नो मुद्दा […]

ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।...

जसपाको ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । ठाकुरनिकट एक सांसदले दिएको जानकारीअनुसार ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको हो । आफूहरुको माग र मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोले जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय […]

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने, संसद भवनमा भयो मौखिक सहमति

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएको छ। जसपाको उपेन्द्र यादव समूहका तर्फबाट देउवालाई विश्वासको मत दिन १९ जना तयार रहेका बेला ठाकुर समूहका बाँकी १३ जना सांसद पनि तयार भएका हुन्। ठाकुर समूहका एक सांसदका अनुसार…

अन्त्यमा देउवातिर ढल्किए महन्थ, संसद्मा विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । ठाकुर पक्षमा लागेका जसपा सांसद उमाशंकर अरगरियाले देउवालाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए । 'प्रधानमन्त्री देउवाले पत्र पठाएपछि अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतले देउवासँग भेट्नुभयो । उहाँले मधेशका माग सम्बोधन गर्न तयार छु भन्नुभएकाले विश्वासको मत दिने निर्णय भएको छ,' अरगरियाले लोकान्तरसँग भने । महन्थ पक्षले पनि मत दिने भएपछि देउवाले एमाले सांसदको मतविन...

राजकिशोर यादवले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । उनी पछिल्लो समय जसपामा तटस्थ बस्दै आएका छन् । केही समय पहिले उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका थिए । तर, पार्टीमा भने उनी अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षको बैठकमा […]

जसपाको उपेन्द्र समूहले देउवालाई विश्वासको मत दिने

काठमाडौं : जनता समाजवादी पार्टी जसपाको अध्यक्ष उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। उपेन्द्र यादव पक्षको आज बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो।बैठकले १९ जना सांसद उपस्थित रहेको थियाे। यसअघि यादव पक्षका १२ जनाले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका ६ जना सांसद अहिले उपेन्द्रतिर आएका छन्। यस अघि ओली सरकार राज्यमन्त्री रहेकी रेणुका गुरुङ पनि उपेन्द्र पक्ष लागेर देउवालाई म

ओली सरकारको एक मन्त्रीले पनि देउवालाई विश्वासको मत दिने

केपी शर्मा ओलीले नेतृत्व गरेको तत्कालीन सरकारमा राज्यमन्त्री रहेकी रेणुका गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएकी छिन् । ओली सरकारमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा राज्यमन्त्री बनेकी गुरुङले जसपामा क्याम्प चेञ्ज गर्दै देउवालाई भोट दिन लागेकी हुन् ।  आइतवार उपेन्द्र यादवले बोलाएको संसदीय दलको बैठकमा गुरुङ सहभागी भएर हस्ताक्षर गरेकी छिन् । उपेन्द्रले महन्थ ठाकुर पक्षका ७ जना सांसदलाई आफ्नो पक्षमा तानेका छन् ।  देउवालाई विश्वासको मत दिन जसपाका १९ सांसदले हस्ताक्षर गरेका छन्...