नेपालगन्ज-दिल्ली-नेपालगन्ज बस संचालनमा रोक

बाँके : नेपालबाट भारतका विभिन्न स्थानमा संचालन हुने लामो दूरीका सार्वजनिक यातायात सेवा बन्द भएको छ। भारतको विभिन्न स्थानमा कोरोना भाइरस (कोडिभ–१९) संक्रमित व्यक्ति फेला परेपछि स्थानीय प्रशासनले नेपाल र भारतबाट संचालन हुने लामो दूरीका सार्वजनिक यातायातका साधनमा प्रतिबन्ध लगाएको हो। गृह मन्त्रालयले सम्बन्धित जिल्ला...

सम्बन्धित सामग्री

एक सातापछि पुनः संचालनमा आयो प्याराग्लाइडिङ, तर उडान गर्न थप नियम

काठमाडौंः दुर्घटनाका कारण एक साता अगाडि रोक लगाइएको प्याराग्लाइडिङ खेल पुनः संचालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरणले सुरक्षा व्यवस्था अन्तर्गतको शर्त सहित प्याराग्लाइडिङ खेल पुनः संचालन गर्न स्वीकृति दिएको प्रवक्ता जगन्नाथ निरौलाले बताए।प्राधिकरणले १५ दिनको परीक्षण काल घोषणा गर्दै यो अवधिमा मेडिकलमा फिट रहेका पाइलटलाई मात्र उडान गर्न दिइने उनले बताए।…

मतदानको दिन पनि गाडी चल्ने, व्यवस्थापनका लागि कार्यदलले गर्दै गृहकार्य

काठमाडौं : निर्वाचन आयोगले चुनावका दिन सवारी साधन चलाउन दिने भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सवारीसाधन संचालनमा रोक नलगाइने आयोगले जनाएको हो। यसअघिका निर्वाचनहरुमा मतदानका दिन सवारी साधन सञ्चालनमा बन्देज लगाइएको थियो। तर, यसपटकको निर्वाचनमा गाडी संचालनमा रोक नलगाइने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। तर, सामान्य बेलाको…

पशुपति धर्मशाला संचालनमा राेक नलगाउन आदेश

काठमाडाैं : बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशालामा हाेटल सञ्चालनमा रोक नलगाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा मन्त्रालयले धर्मशालमा होटल सञ्चालन गर्न बतास ग्रुपले पाएको इजाजत खारेज गरिएको थियो। सम्झाैता विपरित हाेटल संचालन गरेकाे भन्दै पर्यटन मन्त्रालयले पशुपतिस्थित धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता रद्द गरेको थियो।त्यसविरुद्ध बतास समूहले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासल

एमाले महाधिवशेनः उद्घाटनका दिन यी क्षेत्रमा सवारी साधन संचालनमा रोक

काठमाडौं, ८ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन उद्घाटनको दिन मानिसको चाप अत्यधिक हुने भएकोले नारायणगढ र भरतपुरको मुख्य शहरी क्षेत्रमा सवारीसाधन चल्नलाई रोक लगाइएको हो ।व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाउन लागेको प्रहरीले जनाएको छ । नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिलोक, केन्द्रीय बस टर्मिनल, […]

२० वर्षे सवारी साधन संचालनमा रोक लगाउने निर्णय पुनर्विचार गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले २० वर्षे सवारी साधन संचालनमा रोक लगाउने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई सचेत गराएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले प्रशस्त गुनासो आउने गरेको निष्कर्ष निकाल्दै सो प्रावधान अनुसार सार्वजनिक सवारी साधन संचालनमा रोक लगाउने निर्णय पुनर्विचार गर्न सरकारलाई निर्देशन दिएको हो । […]

२० वर्षे पुराना सवारी रोक लगाउने निर्णय पुनर्विचार गर्न सरकारलाई निर्देशन

संसदीय समितिले २० वर्षे सवारी साधन संचालनमा रोक लगाउने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई निर्देशन दिएको छ।

कृषि मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण, मन्त्रालय आवतजावतमा रोक

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ । मन्त्रालयमा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले कार्यालयमा प्रत्यक्ष उपस्थित भएर गरिने सम्पूर्ण कार्य हालका लागि रोक लगाइएको र कर्मचारीहरुलाई निवासबाटै कार्य संचालन गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण कार्यालय संचालनमा समस्या आएकाले मन्त्रालयले आजबाट सर्वसाधारण र कर्मचारीलाई आवतजावतमा रोक लगाएको मन्त्रालय

पोखरामा आमहड्तालको प्रभाव,सवारीआवतजावतमा रोक

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले गरेको देशव्यापी आम हड्तालको प्रभाव पोखरामा पनि परेको छ । बन्दकर्ताहरु पोखराको चोकचोकमा बसेर सवारीसाधनलाई आवतजावतमा रोक लगाएका छन् । बजार क्षेत्रमा छोटो दुरीका निजी यातायातका साधन न्यून मात्रामा संचालनमा भएपनि सार्वजनिक यातायातका साधन छोटो र लामो दुरीका संचालनमा आएका छैनन् । शिक्षण संस्था, उद्योग तथा व्यापारिक […]