कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा हरिकृष्ण देवकोटा दुई हजार ६ सय २२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी नेकपा एमालेका कमलनाथ...

सम्बन्धित सामग्री

धनुषाको बटेश्वरमा कांग्रेस उम्मेदवार विजयी

धनुषाः धनुषाको बटेश्वर गाउँपालिकामा कांग्रेसको उम्मेदवार निर्वाचित भएका छन्। अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन्।  अध्यक्षमा रामअशीष महतो निर्वाचित भएका हुन्। उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी सिंह निर्वाचित भएकी छन्।

त्रिपुरासुन्दरीमा कांग्रेसको जित, बोहराले लिए बदला

त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी भएको छ। पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस उम्मेदवार निर्वाचित भएका हुन्। अध्यक्षमा भक्तध्वज बोहोरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी भएका हुन्।...

सिन्धुपाल्चोकको भोटेकोशीमा कांग्रेस उम्मेदवार शेर्पा विजयी

३ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षमा पाशाङ नुर्पु शेर्पा र उपाध्यक्षमा दिछेन शेर्पा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित पाशाङ नुर्पुले २ हजार ६०५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत […]

मोलुङमा एमाले विजयी, माओवादी क्लीन स्वीप

ओखलढुंगा : ओखलढुंगाको मोलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन्। कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेबाट अध्यक्षमा उत्तम राई र उपाध्यक्षमा उर्मिला खतिवडा निर्वाचित भइन्। एमालेका राईले ४ हजार ५२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार राजन दाहालले ३ हजार ४ सय ६२ मत पाए।विजयी राईको मतान्तर ५९० छ। २०७४ को निर्वाचनमा एमालेले २६ मतले अध्यक्ष पद जितेको थियो।उपाध्यक्षमा खतिवडाले प्रतिस्पर्ध

म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।  गाउँपालिकाको अध्यक्षमा विजयी कांग्रेस उम्मेदवार भवबहादुर भण्डारीले ४ हजार ३८ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २ सय ८९ र माओवादी केन्द्रका मिना विकले ९ सय ९५ मत पाउनु भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताउनुभयो ।  गाउँपालिकाको अध्यक्षमा निर्वाचित भण्डारी पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो । यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमकुम...

पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः चन्द र भट्ट नै दोहोरिए

बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरानै व्यक्ति दोहोरिएका छन् ।   गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरख बहादुर चन्द र उपाध्यक्षमा एमालेकै  बिना भट्ट विजय भएका हुन् । आज सम्पन्न अन्तिम मत परिणाम अनुसार अध्यक्षमा चन्द झण्डै १३ सय मतान्तरले विजयी भएका छन् । उनले ३ हजार ७ सय ८२ मत ल्याउँदा गठबन्धनका कांग्रेस उम्मेदवार रमेश भण्डारीले २ हजार ४ सय ८८ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकै बिना भट्टले ३ हजार ६४ मत ल्याउँदा गठबन्धनका उम्मेदवार नेकपा (एकिकृत सम

पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरानै व्यक्ति दोहोरिएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरख बहादुर चन्द र उपाध्यक्षमा एमालेकै बिना भट्ट विजय भएका हुन् । आज सम्पन्न अन्तिम मत परिणाम अनुसार अध्यक्षमा चन्द झण्डै १३ सय मतान्तरले विजयी भएका छन् । उनले ३ हजार ७ सय ८२ मत ल्याउदा गठबन्धनका कांग्रेस उम्मेदवार […]