फ्रान्सले हटायो युरोपेली संघको झण्डा

 दक्षिणपन्थीको आलोचनापछि फ्रान्स सरकारले पेरिसमा रहेको आर्क द ट्रयाफमा राखिएको युरोपेली संघको झण्डा हटाएको छ । फ्रान्स ६ महिनाका लागि यूरोपेली संघको अध्यक्ष रहेको छ । युरोपेली संघको अध्यक्षता सुरु गरेको मौका नगुमाउन आर्क द ट्रयाफमा राखिएको युरोपेली संघको झन्डा उतारिएको हो । देशका दक्षिणपन्थीले यो झण्डा फहराएको विषयलाई लिएर आपत्ति जनाएको थियो ।  त्यसपछि सरकारले अस्थायी रुपमा लगाइएको यो झण्डा हटाउने फैसला गरेको हो । पेरिसस्थित आर्क द ट्रयाफ फ्रान्सको एक ऐतिहासिक स्मारक हो । यहाँ यो