थानकोटमा ट्यांकर पल्टदा राजधानी भित्रने र बाहिरिने सवारीको लाम

काठमाडौं, २ कात्तिक । थानकोटमा ग्याँस ट्यांकर पल्टँदा सडक अवरुद्ध भएको छ । अधिकांश दशैं मानेर घर फर्किएकाहरु सवार सवारी साधानको लामो लाइन लागेको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेको हो । ट्यांकर पल्टदा राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका हुन् । बाटो खुलाउने प्रयास भइरहेको […]

सम्बन्धित सामग्री