बुटवल : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको बताएका छन्। शुक्रवार संसद्बाट रहस्यमय ढंगले पारित भएको वैवाहिक अंगिकृत नागरिकतासम्बन्धी विधयेक नागरिकको हितमा नरहेको ज्ञवालीले टिप्पणी गरेका हुन्।
प्रेस चौतारी नेपाल रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई…