काठमाडौं, २३ भदौ । बैठकले एमाले प्रदेश कमिटीको अध्यक्षमा लीला गिरी, उपाध्यक्षमा खेमबहादुर खड्का, सचिवमा भूमिश्वर ढकाल, उपसचिवमा दुर्गा थारु र प्रदेश कार्यालय सचिवमा बलराम अधिकारीलाई चयन गरेको छ । यस्तै १० बुँदे कार्यान्वयनअन्तर्गत प्रदेशका १२ वटै जिल्लामा नेतृत्व चयन गरिएको छ । बर्दिया अध्यक्षमा लालबहादुर श्रेष्ठ, उपाध्यक्षमा शालिकराम अधिकारी, सचिवमा पदम ढकाल र सहसचिवमा […]