बलिउड फिल्मका कारण क्युएफएक्समा 'राधा'को शो घट्यो, आइतबार २० शो मात्रै

धेरै शो बलिउड फिल्म ‘लाइगर’ले ओगटेका कारण उपयुक्त समयमा नेपाली फिल्मले शो नपाएको थापाको गुनासो छ ।

सम्बन्धित सामग्री

नेपाली युवकसँग बलिउड अभिनेत्रीको इन्गेजमेन्ट

काठमाडौं । बलिउड फिल्म ‘जुगजुग जियो’की अभिनेत्री प्रजक्ता कोलीले नेपाली प्रेमी वृशांक खनालसँग इन्गेजमेन्ट गरेकी छन् । १२ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आइतबार आफूहरुबीच इन्गेजमेन्ट भएको जनाएका छन् । भारतमा ‘मस्टली सेन’ नामक युट्युबरको रुपमा चर्चित कोलीले यस वर्ष रिलिज भएको हिन्दी फिल्म ‘जुगजुग जियो’मा अभिनेता वरुण धवनकी बहिनीको भूमिका निर्वाह गरेकी छन् । […]

बलिउड अभिनेता विवेक ओवरायद्वारा अन्नपूर्ण केबुलकारको भ्रमण

बलिउड अभिनेता विवेक ओवरायले अन्नपूर्ण केबलकारको भ्रमण गरेका छन् । गत बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओवरायले  आइतबार परिवार सहित केबलकारको भ्रमण गरेका हुन् ।  परिवार सहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट साराङ्कोटसम्म यात्रा गरेका हुन् । केबुलकार यात्राको क्रममा देखिने पोखराका तालतलैया र अन्य मनोरम दृश्यहरुबाट अत्यन्त आनन्दको अनुभव भएको सुनाए ।  अभिनेता ओवरायलाई अन्नपूर्ण केबुलकारका बजार प्रबन्धक अरुण कोइरालाले केबुलकारमा स्वागत गरेका थिए ।

बलिउड अभिनेत्री भाग्यश्री काठमाडौंमा

काठमाडौं । सलमान खान स्टारर सन् १९८९ को चर्चित बलिउड फिल्म ‘मैंने प्यार किया’ फेम्ड अभिनेत्री भाग्यश्री काठमाडौं आइपुगेकी छन् । आइतबार बेलुका भारतबाट नेपाल एयरलाइन्सको विमानबाट उनी काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेकी थिइन् । विमानस्थलमा उनलाई विमान कर्मचारीहरुले स्वागत गरेका थिए । उनको नेपाल आगमनबारे केही खुलाइएको छैन । यद्यपि, उनी निजी कार्यक्रमको सिलसिलामा […]

नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’को मोसन पोस्टर सार्वजनिक

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’को टिजर पोस्टर रिलिज भएको छ । कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्मको टिजर पोस्टर आइतबार रिलिज गरिएको हो । सुरज वर्जत्य निर्देशित ‘उचाई’मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको छ । फिल्मको छायांकन नेपालका पर्यटकीय थलोमा भएको हो […]

लागूऔषध सेवनको आरोपमा बलिउड अभिनेता शक्ति कपुरका छोरा पक्राउ

आइतबार राति बेंगलुरु सहरको एउटा पार्टीमा बलिउड अभिनेता शक्ति कपुरका छोरा सिद्धान्त कपुरलाई बेंगलुरु प्रहरीले लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरेको छ ।

बहुप्रतीक्षित बलिउड फिल्म 'लाल सिंह चड्ढा'को ट्रेलर सार्वजनिक

काठमाडौं : बहुप्रतीक्षित बलिउड फिल्म 'लाल सिंह चड्ढा'को ट्रेलर सार्वजनिक भएको छ। विश्वप्रसिद्ध हलिउड फिल्म 'फरेस्ट गम्प'को हिन्दी रिमेक 'लाल सिंह चड्ढा'को ट्रेलर आइतबार सार्वजनिक गरिएको हो। आमिर खानको मुख्य भूमिका रहेको फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरेका हुन्। कमेडी ड्रामा जनरामा बनेको फिल्मको पटकथा अतुल कुलकर्णीले तयार पारेका हुन्। यसै फिल्ममार्फत आमिर ४ वर्षपछि पर्दामा देखिँदैछन्। फिल्मको ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। बलिउड फिल्म

‘जर्सीदेखि बच्चन पाण्डे’सम्मः एकैदिन १२ बलिउड फिल्मको रिलिज मिति घोेषणा

अक्टुबर २२ तारिखबाट महाराष्ट्र सरकारले हल खोल्न दिने निर्णय गरेसँगै बलिउड चलचित्रकर्मीहरु चलचित्र प्रदर्शनका लागि मिति घोेषणा गर्न तछाडमछाड देखिएका छन् । पहिलो चरणकोे कोरोनाका महामारीका कारण रोकिएका दर्जनौ बलिउड चलचित्रदेखि लकडाउनपछि छायांकन भएका चलचित्रको प्रदर्शन मिति धमाधम घोषणा हुन थालेको छ । आइतबार मात्र १२ बलिउड चलचित्रको प्रदर्शन मिति तय भएको छ । जसमा, […]

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ। आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफू संक्रमित भएको जानकारी दिएका हुन्।

बलिउड अभिनेता वरुण धवन र नताशा वैवाहिक बन्धनमा

बलिउड अभिनेता वरुण धवनले विवाह गरेका छन् । आइतबार उनले प्रेमिका नताशा दलालसँग विवाह गरेका हुन् । उनीहरूले पञ्जावी शैलीमा विवाह गरेका छन्