काठमाडौं । कोभिड–१९ को जोखिमका हिसाबले हाल देशभरका चारवटा जिल्ला रेड जोनमा छन् । ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका काठमाडौं, भक्तपुर, ललितपुर र कास्की रेड जोनमा परेका हुन् ।
यीबाहेक अन्य जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा कम रहेको छ भने हालसम्म कुनै पनि जिल्ला संक्रमणमुक्त हुन सकेका छैनन् ।...