महानगरीय ट्राफिक महाशाखाले सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम कारबाहीस्थलबाट नै तिर्न सकिने व्यवस्था गरेको छ । बिहीबार महाशाखाले ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम तत्कालै कारबाही स्थलबाटै भुक्तान गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट ( इन्स्ट्यान्ट पेमेन्ट सिस्टम”व्यवस्