काठमाडौँ, २३ मङ्सिर। महानगरीय ट्राफिक महाशाखाले सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम कारबाहीस्थलबाटै तिर्न सकिने व्यवस्था गरेको छ । महाशाखाले बिहीबारदेखि ‘अन द स्पट’ ट्राफिक नियम उल्लंघनबापतको जरिवाना तत्कालै सोही स्थानबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु गर्ने भएको हो। ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुदै गएको चर्चा गर्दै अबदेखि चिट काटेपछि जरिवाना […]