एजेन्सी – दुई पटक विश्वकप च्याम्पियन कप्तान रिकी पोन्टिङले आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपको उपाधि अष्ट्रेलियाले जित्ने बताएका छन् । उनले फाइनलमा भारतलाई हराउँदै अष्ट्रेलियाले उपाधि जित्ने अनुमान लगाएका हुन् । विश्व क्रिकेटमा सफल प्रशिक्षकको छवि बनाएका पोन्टिङले आइसिसीसँग कुरा गर्दै फाइनलमा पुग्ने दुई टोली र विजेता टोली अनुमान गरेका हुन् । ‘मलाई लाग्छ […]